बेबिका तिमिल्सिना ,चितवन। विश्व क्यान्सर दिवसकाे अवसरपारि भरतपुर ११ विशाल चाेकका शान्ति आमा समुहकाे आयाेजनामा बि.पि.काेईरला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकाे समन्वयमा स्तन तथा पाठेघर मुखकाे क्यान्सर प्रारम्भिक परिक्षण तथा राेकथाम सम्बन्धि निशुल्क शिविर सञ्चालन गरियाे।
शान्ति आमा समुहकि अध्यक्ष शारदा पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे छ।साेहि कायकरममा संस्थाकि सल्लाह तथा जेष्ठ नागरिक गाेमा भट्टले रिवन काटेर उद्घाटन गनुभईकाे थियाे । भने विशिष्ट अतिथहरुमा मन्जु,भट्टले बाेल्नुहुदै , याे राेग लाग्नु सामान्य कुरा हाे ,शुरुमै राेग पता लागे यसलाई निमुल पान सकिने समेत बताएकि थिईन् ।
अतिथिका रुपमा शान्ति आमा समुहकि सल्लाहकार देवि पाैडेल,क्यान्सर अस्पतालकि डाक्टर कल्पना न्याैपानेले यस राेगकाे लक्षणहरु पत्ता लागेमा यसकाे उपचार हुनेछ ,यस राेगबाट आफैं संजक हुनुपर्ने र अल्पबिकशित मुलुकभर यसकाे सामान्य रुपमा लिने समेत बताउनु भयाे । पदम भट्टद्वारा सञ्चालन गरिएकाे उक्त परिक्षणमा पचहत्तर जना भन्दा बढिले पाठेघरकाे परिक्षण गराउनुभएकाे थियाे।
