Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जिल्ला सदरमुकाम गाइघाटमा सिटिसफारिको आन्दोलन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 29, 2024
1.6KShares

आकाश मगर,उदयपुर।  उदयपुर जिल्लाको सदरमुकाम गाइघाटमा सिटी सफारी चालकहरुले ट्राफिक प्रहरिले अनाधिकृत रुपमा दु:ख दिएको भन्दै आन्दोलन गरेकाछन ।

गाईघाटको थारुहट रगसलामा सिटी सफारी रोकेर आन्दोलन गरेकाहुन। पछील्लो समय ट्राफिक प्रहरिले मनलागी चिट काट्ने , गूडिरहेको , आफ्नो घर छेउमा रोकिरहेको सफारिलाई समेत बिना पूर्वसुचना बाईकमा आउँदै कार्बाही गरेपछी , सफारी चालकहरुले त्रीयुगा नगरपालिकालाई बिकल्प दिन ध्यान आकर्षण सहित ज्ञापन पत्र बुझाएकाछन , स्थानिय सरकारले र ट्राफिक प्रहरिले आफुहरुलाई बिनासुचना कारबाही गरेको र ब्याट्री बाट चल्ने सफारी बजार परिसर भित्र मात्र चल्ने हुँदा पनि रुट पर्मिट गर्न पर्ने ,जाच पास गर्न पर्ने जस्ता झण्जटिलो प्रकृया गर्नको लागि दुई दिनको मात्र समय दिएर ट्राफिकले आफुहरुलाई देशमा बस्न नदिने स्थिती बनाएको भन्दै आन्दोलन गरेकाछन ।

दिनभरी दु:ख गरेर कमाएको सात आठ सय रुपैया पनि ट्राफिक प्रहरिले कारबाही गरेपछी परिवारको छाक टार्न बच्चाहरुलाई बिधालय पठाउन समस्या हुने बताए , लाईसेन्स ब्लुबुक हुँदा पनि कारबाही गर्ने र रुट प्रमिट र जाचपासको लागि दुई दिनको समय दिए पछी दुई दिनमा सबै कागज पत्र बनाउन सम्भब नहुने तर बाध्यतामा आर्थिक लेनदेन अथवा अप्रतक्ष्य रुपमा घुसको माध्यमबाट जान पर्ने बातावरण सृजना हुन सक्छ । झन्डै तीन सयको हारहारिमा रहेको सिटी सफारी ब्यावसायिहरुले ट्राफिकको कारबाहीले आफुहरुलाई बिदेशिन वाध्य पारीरहेको र आफ्नो देशमै केही गरी देशलाई योगदान दिन्छु भन्नेहरुलाई निरुत्साहित गरेको सफारी चालकहरुले बाताए ।

आफुहरु कानुनको पालना गर्ने तर स्थानिय सरकारले शाहजिकरण गर्न पर्ने उनिहरुले माग राखेकाछन । प्राय जसो बजारको जुनसुकै ठाउमा पनि चेकिङ्ग शुरु गरेपछि सफारि चालकहरु कार्बाहिमा पर्ने डरले त्रासित बनेकाछन । गाईघाटमा मदन भण्डारि लोकमार्गमा अटो रिक्सा र सिटि सफारिको चाप बढि भएको र उनिहरुको कारण समेत दुर्घटना बढि हुने भएकोले ट्राफिक प्रहरिले कार्बाहिको कामलाई तिब्र बनाएकाछन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved