भक्तपुर। भक्तपुरमा पानीको बाल्टिनमा डुबेर ११ महिने शिशुको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका-५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मण देउलाको शनिबार मृत्यु भएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।