काठमाडौं।जबरजस्ती करणी मुद्दाकी पीडित किशोरी गौशाला २६ को तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले संखुवासभाका ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको छ ।
अघिल्लो साता अदालतले लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।

