Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 13, 2024
3 shares

काठमाडौं,।“पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेश्रो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा शंखमुलस्थित एल दरबार भेन्युमा एक समारोहबीच साधारण सभा सम्पन्न भएको हो ।

खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीको अध्यक्षता सम्पन्न साधारणसभालाई सम्पर्क समन्वय बिभाग प्रमुख हरिकृष्ण दाहालले संचालन गरेका थिए भने संचालक सदस्य रामशरण देउजाले स्वागत मन्तव्य दिएका थिए ।

साधारणसभामा सेयर सदस्य, कृषिजन्य उत्पादनमा रहेका रैथाने बाली प्रवर्द्धनमा सक्रिय व्यक्ति, संघ(संस्थाहरु, शुभचिन्तक, पत्रकार, समाजसेवी तथा बैंकसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

बैंक २०७७ सालमा स्थापना भएको हो । बैंकका अध्यक्ष उप्रेतीले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्यका साथ बैंक स्थापना गरिएको जानकारी दिए ।

उनका अनुसार निजि क्षेत्रबाट खोलिएको २ अर्ब रुपैयाँ लगानीमा बैंक स्थापना गरिएको हो ।

अध्यक्ष उप्रेतीकाअनुसार राष्ट्रिय खाद्य बैंक लिमिटेड, नेपालमा उत्पादन भएका कृषिजन्य उत्पादनलाई ब्रान्डिङ्ग, भण्डारण र बजारीकरण गर्ने पबित्र उदेश्य लिएर स्थापना भएको हो । बैंकमार्फत २ लाखभन्दा बढी किसान प्रतक्ष्य उत्पादनसँग जोडिएका छन् । बैंकले किसानका धान, गहुँ, मकै, तरकारी तथा फलफूल, केरा, दहिदुध, माछा, मासु, अण्डा, जडीबुटी, चिया, कफी, उखु लगायतको उत्पादन तथा व्यापार गरिरहेको छ ।

प्राङ्गारिक मल उद्योगहरु संचालनमा ल्याउने, बिउ बिजन भण्डार आफैले संचालनमा ल्याउने, कृषि कलेज संचालनमा ल्याउने, दक्ष जनशक्ति उत्पादन खाद्य बैंक आफैले तयार गरि गतिबिधिहरु अगाडी बढाउने, देशलाई खाद्यान्नमा आत्मनिर्भर गरि बढी भहेको खाद्यान्नहरु विदेशमा बिक्रि वितरण गर्ने, कृषिलाई औद्योगिकरणमा लैजाने, कृषिसँग सम्बन्धित उद्योगहरुलाई संचालनमा ल्याउने, कृषिमा चाहिने मेशिनरी औजारहरु आफ्नै देशमा बन्न सक्ने जति निर्माण गर्ने गराउने, देशलाई समृद्धि बनाउने, किसानलाई धनी बनाउदै देशलाई आत्मनिर्भर गराउने, अर्गानिक वा प्राकृतिक खानेकुराहरु उत्पादन गर्ने बैंकको दीर्घकालीन योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved