काठमाडौं । काठमाडौंकाे बुढानिलकण्ठबाट हिजाे साँझ पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वनिक गरेको हो ।