Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमक वडा नम्बर ८ मा लागुऔंषध दुर्व्यसन तथा सामाजिक कुरिती बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 9, 2024
406

डिकेन्द्र बस्नेत, झापा । दमक वडा नं. ८ का वडाध्यक्ष धर्म प्रसाद दहाल (दिपेश) को अध्यक्षता तथा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा लागुऔंषध दुर्व्यसन तथा
सामाजिक कुरिती बारे वडास्तरिय समिति र सरोकारवालाहरुसँग को अन्तरक्रिया कार्यक्रम मसम्पन्न भएको छ।

मंगलबार सम्पन्न कार्यक्रमको विशेष अतिथिमा सामाजिक विकास समिति संयोजक शारदा भट्टराई, अतिथीमा ईलाका प्रहरी कार्यलय दमकका प्रहरी निरिक्षक धन बहादुर राजवंशी, ईलाका प्रशासन कार्यालयका सुरेन्द्र राज दाहाल, सामुदायीक प्रहरी कोसी प्रदेश सदस्य मोहन वोगटी, आकाश थुलुङ, पदम प्रसाद गिरि, हरिमाया चुडाल, खेम बहादुर श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

गत मंसिर २६ गते दमकको कस्मिक पार्टी प्यालेसमा कोसी प्रदेशका मुख्य मन्त्री केदार कार्किको उपस्थितिमा भएको निर्णय अनुसार ५ वर्ष भित्र लागु/औंषध दुर्व्यसन उन्मुलन गर्ने अभियान कार्यको शुरुवात गरिएको जनाएको छ।

यस अभियानलाई सफल पार्न पुस १६ देखि दमकका हरेक वडाहरुमा वडा स्तरीय कमिटी गठन गर्दे आएको लागुऔंषध दुर्व्यसनि सचेतना अभियान समितिका दमक नगर सदस्य आकाश थुलुङले जानकारी दिएका छन।

अन्तरक्रिया कार्यक्रममा लागुऔंषध दुर्व्यसन तथा सामाजिक कुरिती बारे यसका रोकथाम तथा बच्ने उपाय बारे दमक नगर उपप्रमुख भट्टराई, प्रहरी निरिक्षक धन बहादुर राजवंशी, सामाजिक विकास समिति संयोजक शारदा भट्टराई र लागुऔंषध दुर्व्यसनि सचेतना अभियान समितिका दमक नगर सदस्य आकाश थुलुङले
आफ्नो भनाइ राखेका थिए । उक्त कार्यक्रम मार्फत बृहत छलफल भएको छ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित सम्पूर्णले संयुक्त रुपमा हस्ताक्षर सहित यस अभियानमा सहभागी रहने ऐक्याबद्वता जाहेर गरेका छन।

सो कार्यक्रमको सञ्चालन दमक नगरपालिका सामाजिक शाखाका केशब प्रसाईंले गरे भने स्वागत मन्तव्य दमक ८ कि वडा सदस्य ममता रसाइलीले गरेकी हुन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved