Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

किसान ठग्दै “ग्रो अर्गानिक कृषि प्रा.ली.” : छानविन समिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 8, 2021
219 shares

माेरङ संबाददाता। बोयर बोकापाठी खरिद विषयमा चौतर्फी प्रश्न उठेपछि बेलबारी नगरपालिकाले त्यसबारे दलिय सहभागिता सहितको छानविन समिति बनाउने निर्णय गरेको छ । यस्तै अष्ट्रेलियाबाट ल्याउने भनेर गलत दावी गरेर सम्झौता मापदण्ड विपरितका बोकापाठी ल्याउने ग्रो अर्गानिक कृषि प्रा.ली.लाई कालो सुचीमा राखी धरौटी जफत गर्ने र सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार कारवाही प्रकृया अघि बढाउने पनि निर्णय भएको छ ।

 

ग्रो अर्गानिकका प्रतिनिधि भएर आएका श्याम पाण्डेको संलग्नता रहेका विभिन्न कम्पनीले प्राप्त गर्ने अन्य योजनाका ठेक्का प्रकृया पनि सबै रद्द गर्ने निर्णय समेत भएको छ । बेलबारी नगर कार्यपालिकाको सोमबार साँझ सम्म बसेको बैठकले उपमेयर ढाका पराजुलीको संयोजकत्वमा ७ सदस्यिस छानविन समिति बनाउने निर्णय भएको १० नम्बर वडाका वडाध्यक्ष गंगा याख्खाले जानकारी दिनुभएको छ । समितिमा योजना शाखाबाट १ जना,पशुबिकास शाखाबाट १ जना तथा नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द
र जनता समाजवादी पार्टीबाट १/१ जना सदस्य रहनेगरी छानविन समिति बनाउने निर्णय भएको हो ।

तर छानबिन समितिको संयोजक रहने विषयमा भने उपमेयर ढाका पराजुलीले विमती राख्नुभएको छ । पराजुलीले न्यायिक समिति लगायत अन्य कामहरुको चाप रहेको र आफ्नो अन्य कार्यव्यवस्था लगायतका कारण पनि आफु समितिमा बस्न नसक्ने र बाहिरबाटै सहयोग गर्ने बताउनुभएको थियो ।

केही कार्यपालिका सदस्यहरुले भने वडानम्बर ७ का वडाध्यक्ष चेतराज बस्नेतको संयोजकत्वमा छानविन समिति बनाउनुपर्ने प्रस्ताव समेत गरेका थिए । उपमेयर ढाका पराजुलीले भने आफु समितिमा नबस्ने घोषणा गर्ने बताउनुभएको छ ।
अष्ट्रेलियाबाट शत प्रतिशत शुद्ध बोयर बोकापाठी ल्याएर किसानलाई बाँड्ने नगरपालिकाको कार्यक्रम अनुसार ग्रो अर्गानिक कृषि प्रालिसँग सम्झौता भएको थियो ।तर, झुट प्रचार गर्दै नेपाल भित्रैका बोयर ल्याएर अष्ट्रेलियाबाट ल्याएको भनिएको थियो । यसबारे चौतर्फी विरोध भएपछि र राजनितिक दलहरुले विरोध जनाएपछि ढिला गरी नगरपालिकाले यी निर्णयहरु गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved