काठमाडौं । साम्प्रदायिक अशान्ति मच्चाउन खोजेको आरोपमा भारतको सिक्किममा पक्राउ परेकि खाेटाङकि चेलि उमा चाम्लिङ रिहा भएकाे छिन्।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको एक सदस्य शिला राईको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको थियाे।
आगामी २०२४ को चुनावलाई लक्षित गरेर राईले सिक्किम आएर यहाँका जनतामाझ साम्प्रदायिक हिंसा र आतङ्क मच्चाउन खोजेको आरोप लगाइएको थियाे।
धरानका समाजसेवि डेभिड सुब्बाले आफ्नाे फेसबुक स्टाटसमा चाम्लिङ रिहा भएकाे र आजै नेपाल पठाईने तयारि भैरहेकाे समेत बुझिएकाेछ।
प्रस्तुत छ समाजसेवि सुब्बाकाे फेसबुक स्टाटस :
Uma Chamling Rai
Vloger Umma chamling बहिनी रिहा भइसकेको छ आज नै नेपाल सकुसल पठाउने तयारी भइरहेको सिक्किम का मुख्य मन्त्री का political secretary/Advisor Jacob khaling sir ले जानकारी गराउन भएको छ।।।
धन्यवाद Jacob khaling sir यो पहल र सम्वाद को लागि सहजीकरण गर्नु भएको मा Umma बहिनी मेयर हर्क सम्पा्ङको मा श्रमदान गर्नु आउनु होला फेरी 🙏🙏🙏
