Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालको पत्रकारिता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 28, 2023
[webverse_shares]

विद्वान विश्लेषक भनेर नाम चलेका मान्छेले सिंजा सभ्यता “बाहुन सभ्यता” हो भनिरहँदा एङकर महोदय लाटीले केरा देखे झै ट्वाल्ल पर्छन् ?!!

>आर्य सभ्यता भनेको के हो ? भनेर सोध्न सक्दैनन् ।
>खस सभ्यता भनेर चिनिने कुन सभ्यता हो ? भनेर प्रतिप्रश्न गर्ने हिम्मत गर्दैनन् ।
>ब्राह्मण सभ्यता भनेको के हो ? कता कुन भूखण्डमा कहिले विकसित भएको थियो भनेर सोध्ने ह्याउ हुदैन ।
>ब्राह्मण र वाहुन पर्याय हुन् कि फरक अर्थ दिने शब्द हुन् ? भनेर सोध्न सक्दैनन् । खसवाहुन र बाहुनमा फरक छ कि छैन ? छ भने के फरक छ ? भनेर सोध्न सक्दैनन् ।
>खस सभ्यता र बाहुनसभ्यता एउटै कुरा हो कि फरक ? भनेर सोध्न सक्दैनन्।

सम्वाद कार्यक्रम चलाउने मान्छेले कस्तो मान्छेलाई बोलाउने र बोलाइएको मान्छेबाट कुन विषयको जानकारी लिने वा समाजलाई जानकारी गराउने हो भनेर विचार गर्नुपर्छ कि पर्दैम ?

मिडियासंग कुरै नगर्ने भारतका प्रधानमन्त्री मोदीसंग एकजना सिने नायक अक्षयकुमारले सोधेको “आँप चुसेर खानु हुन्छ कि काटेर ?” भन्ने प्रश्न भारतीय समाजमा चर्चित छ । नेपालका पत्रकारहरुको पनि अलि गहन विषयमा पहुँच भएको देखिदैन ।

कमसेकम पत्रकारहरुलाई “सिंजा सभ्यता” भनेको “खस सभ्यता” हो र “ब्राह्मण सभ्यता” भनेको “आर्य सभ्यता” हो भन्ने कुराको जानकारी हुनुपर्छ । हुनुपर्थ्यो । छैन भने जानिराख्दा कहिलेकहीँ काम लाग्न सक्छ है !!!!

हुन त समाजमा ॠषि धमला टाइपको सम्वादशैली लोकप्रिय बनेपछि कसले माथापच्ची गरोस त ?!! रवि लामिछाने शैलीको पत्रकारिताको नक्कल गर्नेहरु पनि बग्रेल्ति देखिन्छन् ?

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved