Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालकाे ख्रीष्टमस शुभ कामना कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 26, 2023
165 shares

काठमाडौं । हिजाे मिति: ९ पाैष २०८०का दिन प्रभु येशु ख्रीष्टकाे जन्मउत्सवकाे अवसरमा कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा राष्ट्रिय ख्रीष्टियन महासंघले विशेष शुभकामना आदानप्रदान कार्यक्र सम्पन्न गर्याे।
कार्यवाहक अध्यक्ष देउमायाँ तामाङ्नीकाे सभातित्वमा महासचिव अनिल राई द्वारा सञ्चालित उक्त कार्यक्रमकाे सुरुकाे प्रार्थना महासंघकाे उपाध्यक्ष आशा राईले गर्नु भएकाे थियाे।

मिना गुरुङ तथा अस्मिता श्रेष्ठकाे हातबाट आमन्त्रित प्रमुख अतिथि, विशेष अतिथि तथा ड्यासमा आसिन ब्यक्तित्वहरुलाई खदा तथा ब्याज बितरण गरिएकाे थियाे भने,स्वागत मन्तब्य महासंघका उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयाेजक तुलसि प्रसाद श्रेष्ठ ज्युले राख्नु भएको थियाे।

प्रमुख अतिथि माननीय रामहरि खतिवडाद्वारा समुद्घाटित साे कार्यक्रममा महासंघकाे तर्फबाट ख्रीष्टमसकाे शुभकामना तथा संबैधानिक महामहिम राष्ट्रपति श्री रामचन्द्र पाैडेल ज्युद्वारा प्राप्त शुभकामना शन्देस महासंघका उपमहासचिव ललित जेम्स आलले बाचन गर्नुभयाे।

कार्यक्रमकाे प्रमुख अतिथि खतिवडाले समुद्घाटन गर्दै म एउटा हिन्दु धर्म अवलम्बन गर्ने ब्यक्तिबाट ख्रीष्टियनहरुकाे यत्राे ठुला कार्यक्रम उद्घाटन गराउनु भयाे याे भन्दा अन्तर धार्मिक सद्भाव के हुन्छ? तसर्थ हामी आफुले आफ्नाे धर्मकाे रक्षा गर्नुका साथै अरु धर्मकाे पनि सम्मानगर्नु पर्छ भन्नू भएकाे थियाे।

पा: बिष्णु अधिकारिद्वारा वचनकाे निम्ति प्रार्थना पश्चात एलसदाई नेपालका फाउण्डर समेत रहनुभएका पास्टर सुवास सुब्बा लिम्बू ज्युले उत्साहकाे वचन बाँढ्नु भयाे।

प्रचारित बचनकाे लागि महासंघकाे केन्द्रीय सदस्य पा: सम्राट सेन्चुरी ज्युले मिठाे शब्दबाट धन्यवाद दिनु भयाे भने उपमहासचिव उपेश नाैबागले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बविशेष अतिथि,अतिथि,आमन्त्रित विश्वासिजनहरु तथा पत्रकारहरु लगाए सम्पूर्णलाई धन्यावाद दिनु भयाे।

यस्तै कार्यक्रममा विशेष अतिथिकाे रुपमा उपस्थित हुनु भएका बरिस्ठ पत्रकार ऋषि धमलाले राज्य सबै धर्मकाे मानिसहरुकाे अभिभावक हाे तेसकारण एक धर्मलाई  काखि च्याप्ने र अर्का धर्मलाा दमन गर्ईने नीति गर्नु हुन्न र गरेकाे पनि छैन। राजनिति गर्न कुनै दल वा नेतालाई प्रतिबन्ध छैन तर धर्मकाेनाममा भने राजनिति नगर्न समेत धमलाले नेताहरुलाई सल्लाह दिएका थिए।

अर्का अतिथि जनजाति नेता आङकाजि शेर्पाले भने याे देसमा सासकहरुनै अल्पसंख्यक धार्मिक समुदायकाे बिरुद्धमा रहेकाेले ख्रीष्टियनहरुलाई दबाबमा राख्न खाेजेकाे बताए। गत पाैष ४ गत्ते एउटा ख्रीष्टियन कार्यक्रमलाई संवाेधनका क्रममा मन्त्री सुदन किराँतीकाे  अभिब्यक्तिलाई दिएर उनकाे राजिनामा मागिरहेका केही समुहरुलाई चुनाैति दिँदै शेर्पाले थपे, सञ्चार माधयमहरुले पनि सत्य समाचार जनमासमा लानु पर्छ  मन्त्रि किराँतीले ” क्रिस्चियनलाई मान्दिन भन्नू वा अल्पसंख्यक धार्मिक समुदायलाई मान्दिन भन्नू संविधान मान्दिन भन्नू हाे, संविधान मान्दन भन्नेहरु देश द्राेहि हाे तेस्तालाई हातकडि लगाएर जेल काेच्नेहाे “ भनेका थिए ।

कार्यक्रमकाे सभापति तथा महासंघकाे कार्यवाहक अध्यक्ष देउमायाँ तामाङ्नी ज्युले विशेष धन्यवाद सहित अन्तिमकाे प्रार्थना गर्नुहुँदै कार्यक्रमकाे समापन गर्नु भएकाे थियाे।

हेर्नुस् केही तस्विरहरु तथा भिडियाे :

भिडियाे हेर्न यक्छिन थिच्नाेस र देखाइएकाे फेसबुककाे icom मा click  गर्नाेहाेस https://fb.watch/paOGfivjQW/?mibextid=Nif5oz

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved