Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमकलाई दुर्गन्ध रहित बनाउन दमकका युवा आफै जुटे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 18, 2023
[webverse_shares]

डिकेन्द्र बस्नेत, झापा । झापाको दमकलाई दुर्गन्धि रहित बनाउन झिसमिसे बिहानैदेखि सरसफाइका लागि दमकका युवाहरु आफै जुटेका छन ।

दमक नगरपालिका र नेक्सट एरा कम्पनीको आन्तरिक समस्याको कारण केही दिन यता फोहोर व्यवस्थापन नभएको भन्दै सुन्दर समाज नेपालका अध्यक्ष लक्की सिटौला (बिन्दु), र रास्वपा दमकका सचिव प्रविण पाठकवाड नम्बर ७ अध्यक्ष पवन सिटौला लगाएत अन्य सदस्यहरु दमकलाई सुन्दर , सफा र स्वच्छ बनाउन जुटेका हुन।

दमक बजारको मुख्य सडकहरुमा फोहोर अलपत्र अवस्थामा रहेको छ। यस्तै मानिसहरु दमक बजार किनमेल तथा यात्रा गर्दा बाटामा भएको फोहोरको उचित व्यवस्थापन नभएको कारण दुर्गन्धले हिडन नसक्ने अवस्था भएको छ।

फोहोर व्यवस्थापन सम्बन्धमा दमक नगरपालिकाले अत्यन्तै लापरबाही गर्यो, दमक नगरपालिका र नेक्सट एराले एकले अर्कालाई पन्छिन खोज्नु सरासर गलत रहेको रास्वपा दमकका सचिव प्रविण पाठक बताए । केही समय अगाडि फोहोर व्यवस्थापनका लागि दमक नगरपालिका र सरोकारवालाहरुको छलफल बिना निष्कर्ष टुंगिएको थियो । सफा नगरको पहिचान बनाएको दमक तर उचित व्यवस्थापन नभएको कारण अहिले गनाउने अवस्था आएको छ यो एकदमै समग्र दमकको लागि लज्जास्पद रहेको उल्लेख गरे ।

सरोकारवालाको ध्यान पुगोस्, गैरजिम्मेवार कार्य हो, स्वास्थ्यमा खेलबाड गरिएको छ यस्तो कार्य तुरुन्त बन्द गरिनु पर्छ नभए नागरिकहरु संघर्षमा उत्रिन सकिने बताएका छन।

दमक अत्यन्तै गनायो, हामी दमक बासि नैतिकताको रुपले पनि लाजमर्दो भएको साथै देश विदेशबाट पनि साथीभाइहरुले के हो तिम्रो दमकभरि फोहोर छ त भनेर सुन्दा हामीलाई लाज लागेर सरसफाइमा उत्रिएको सुन्दर समाज दमकका अध्यक्ष लक्की सिटौला (बिन्दु) ले बताइन् ।

दमक सफा राख्नलाई सम्बन्धित निकायले फोहोर नउठाएको खण्डमा हामी निसेसन लिएर आफै जुट्न तयार रहेको बताएकी छिन । सामाजिक अभियान्ताहरु एकजुट भएर हामी कसैले नेतृत्वमा रहेर फोहोर उठाउने र यस्को व्यवस्थापन गर्न सिटौलाले आग्रह गरेकी छिन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved