Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वैकल्पिक शक्ति निर्माणका लागि भर्चुअल बैठक सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 13, 2023
551

काठमाडौ  । उत्पीडितहरुकाे नेतृत्वमा नयाँ वैकल्पिक शक्ति निर्माण अभियान २०८० काे भर्चुअल बैठक यहि मंसिर २६ ते सम्पन्न भएकाे छ । साे अभियानका संयाेजक दलमर्दन कामीकाे अध्यक्षता र पूर्व राजदुत डा.निर्मल विश्वकर्माकाे प्रमुख आतिथ्यमा भएकाे उक्त जुम बैठकमा उत्पीडित समूदायका थुप्रै सहभागी भएका थिए । कार्यक्रममा प्रमुख वक्ताका रुपमा बाेल्दै पूर्वराजदुत डा. निर्मल विश्वकर्माले आजका दलित समूदायकाे उत्पत्ति,विकास अनि आफ्नै,भाषा,संस्कार-संस्कृति र राज्य समेत भएकाे तर आर्यहरुको आक्रमणबाट सबै ध्वस्त बनाईकाे तथ्यहरु सार्वजनिक गर्नु भएकाे थियाे भने नेपाली दलित आन्दोलनको जागरण कालदेखि प्रतिराेध हुँदै आजको अवस्थासम्म आइपुगेको विषयमा जानकारी दिनुभयाे ।

उत्पीडनकाे ईतिहास लगभग ३५०० वर्षदेखिकाे छ तर प्रतिराेधकाे चरण भने १०० वर्षपनि पुगेकाे छैन त्यसैले अबकाे बाटाे भनेकै प्रतिराेधकाे बाटाे हाे । अहिले सम्मकाे राज्यकाे संरचना जातका आधारमा भएकाेले यसकाे संरचना बदल्नु पर्ने लगायत अबकाे वैकल्पिक शक्तिले गर्नु पर्ने कार्यभार र लिनु पर्ने रणनीतिका बारेमा समेत प्रष्ट पार्नु भएकाे थियाे ।

साे बैठकमा विशेष वक्ताका रुपमा बाेल्दै डा.मित्र परियारले संघर्षका अनेकाैँ रुप र चरणहरु हुन्छन् । कुनै वैधानिक र कुनै अवैधानिक हुन्छन् र कतिपय अवस्थामा दूवैलाई फ्युजन गरेर अगाडि बढ्नु पर्ने पनि अवस्था आउँदछ भन्नु भयाे ।

कार्यक्रममा सहभागिहरुबाट उठेका प्रश्न वा जिज्ञासाहरुकाे जवाफ बैठकका संयाेजक दलमर्दन कामीले दिनु भयाे र उहाँहरुका सुझाव,सल्लाहकाे टिपाेट गरि साे अनुरुप अभियानलाई अगाडि बढाउने प्रतिवद्धता ब्यक्त गर्दै सबैलाई धन्यवाद पनि दिनु भयाे । करिब ३ घण्टा सम्म संचालित उक्त कार्यक्रमकाे संचालन अभियानका अभियन्ता नरेश विश्वकर्मा “क्षितिज” ले धरानबाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved