Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमक ईसाई समाजद्वारा खीष्टमस शुभकामना कार्यक्रम पुस ४ मा हुने : गायक तथा समाजसेवी एल.पी. जोशीलाई सम्मान गरिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 10, 2023
[webverse_shares]

डिकेन्द्र बस्नेत,झापा। संसारकै मुक्तिदाता येशु खीष्टको जन्म दिन तथा ईसाईहरुको बडादिन खीष्टमसको अवसरमा दमक ईसाई समाजद्वारा “खीष्टमस शुभकामना कार्यक्रम ” गर्ने निर्णय भएको छ ।

यहीँ आउदो पुष ४ गते बुधबार कस्मिक पार्टी प्यालेस दमकमा बिहान ११ बजे शुभकामना कार्यक्रम हुने समाजले जनाएको छ।

दमक नगर ईसाई समाजले बर्षेनी संयुक्त रुपमा वृहत् खीष्टमस सुसमाचारीय कार्यक्रम गर्दै आईरहेको छ । तर यसपटक भने समय अलिक प्रतिकुल नभएको कारण सदा झै खुल्ला रुपमा बाहिर कार्यक्रम नगरी यसपटक भने पार्टी प्यालेस भित्र नै गर्ने भनि समाजको बैठकले पारित गरेको कार्यक्रम संयोजक पास्टर दावा शेर्पाले बताएका छन ।

खीष्टमस शुभकामना कार्यक्रमको मुख्य वक्तामा धनकुटाबाट पास्टर जीवन थापा मगर रहेका छन। प्रमुख अतिथिमा दमक नगर पालिकाका प्रमुख राम थापा, विशिष्ट अतिथिमा उपप्रमुख रेगिना भट्टराई, ईलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख मनोज लामा त्यस्तै अतिथिहरुमा १० वटै वडाका वडा अध्यक्ष लगाएताका सामाजिक व्यक्तित्व, बुद्धिजीवी र समाजमा आवद्ध सम्पूर्ण मण्डली र संघ संस्थाहरुबाट व्यापक सहभागीता रहने ईसाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङले बताए ।

उक्त दिन समाजद्वारा दमकका एक स्रष्टा जो नेपाली लोक संगितका सर्जक, गायक तथा समाजसेवी एल. पी. जोशीलाई अभिनन्दन तथा सम्मान गर्ने कार्यक्रम राखिएको समाजका सचिव पास्टर अजय पाठकले जानकारी दिएका छन ।

सो कार्यक्रममा सहभागीहरुले आ – आफ्नो जातीय भेषभुषामा सजिएर नेपाली मौलिकता झल्काउने बताइएको छ। कार्यक्रममा विभिन्न मण्डलीबाट गीत तथा नृत्य प्रस्तुत गरिने छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved