Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समाचारले सञ्जालमा ल्याएकाे तरंग , के हाे विशाल भट्टराईकाे चारकराेडकाे काण्ड?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 9, 2023
1.9K shares

खाेटाङ । तत्कालिन नेकपा एमालेका संसदीय दलका नेता तथा खाेटाङका संघीय सांसद विशाल भट्टराईले २०७९ मंसिर ८ मा सम्पन्न निर्वाचनमा ४ कराेड खर्च गर्दा पनि चुनाव हारेकाे साेनाम सज्जन किराँतले खाेटाङकाे हलेशीबाट प्रकाहुने तुवाचुङ साप्ताहिक पत्रिकामा लेखेकाे छन्।

राईले एमाले खाेटाङका अध्यक्ष राम दंगालबाट यस्ताे रहस्य खुलेकाे भन्ने श्राेत समाचारमा खुलाएका छन् भने उक्त मंसिर ८ मा सम्पन्न चिर्वाचनबाट निर्वाचित हालका संघिय सांसद नेकपा माओवादी केन्द्रका नेता ” राम कुमार राई ” तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष प्रत्याशी गाेपाल चन्द्र राई समेत रहेकाे खुलाएका छन् ।

साे समाचार १८ असाेजमै प्रकाशित गरिएको देखियपनि यसले माहाेल भने हालसालै बाट तताउन थालेकाे छ भने साे बिषयमा एमाले खाेटाङका नेता तथा कार्यकर्ताहरु सञ्जालमा नेता भट्टराईकाे पक्षमा खुलेरै लेखिरहेका छन्।

साे बिषयमा सरकारमा सहभागी दल नेपाली काँग्रेसकाे जनवर्गीय संगठन प्रेस युनियन खाेटाङका अध्यक्ष उत्तम चाैलागाईँकाे एक फेसबुक स्टाटस यस्ताे छ :

पत्रकारीताकै बेइज्जत!
यो कुन आचारसंहिताभित्र पर्छ?
अब मानौं, यो समाचार लेखकको पत्नीसँग उ बेलामा लिभिङटुगेदरमा सँगै बस्थिम भनेर भन्ने मान्छे निस्किए समाचारै लेखाैं? वा पति कुनै परस्त्रीसँग भएको कुरा साथीभाईलाई थाहा छ समाचारै लेखाैं? के त्यसको तथ्य र प्रमाण फेला पर्छ्न त?
यात्रामा त गफ होलान, अनेकथरीका रमाइला कुराकानी होलान, के मान्छेको प्रशनल जिन्दगी छैन? समाचारै बनाउँ?
प्रीय, पत्रीकाका बाइलाइनवाला लेखक, प्रीय सम्पादक, पत्रीका र त्यसको आडमा कसैलाई सिध्याउछु भनेर लाग्दा तपाईंमाथि पनि प्रश्न उठछ्न है। पत्रकार, मिडिया सर्वैसर्व नठान्नुस। सकिन्छ माफी माग्नुस।

भने उसलाई प्रतिउत्तरमा चुनाैति दिँदै समाचार लेख्ने पत्रकार साेनाम सज्जन किराँत लेख्छन् :

प्रिय उत्तम जी
तपाईंको पत्रकारिताबारे म पनि जानकार छू। खेताला सम्पादक ( बिए पास गरेका ब्यक्ति खाेजेर ) प्रभाव न्युज डटकम चलाउनेले पत्रकारीता र आचार संहिताकाे बारेमा म लाई न सिकाएकाे नै जाति। हिम्मत छ भने ल्याकत राख्नु हून्छ भने पहिला सम्पादक बन्ने याेज्ञता बनाउनाेस अनि पत्रकारीताकाे बारेमा बहस गराैँ। मैले लेखेकाे बाइलान समाचारकाे अडियाे सार्वजनिक गर्ने सबैले माग गर्नुहुन्छ भने म फेसबुकमै पाेष्ट गराैँला ।
बाकि रह्याे प्रभाव न्युजकाे। खेताला सम्पादक राखेर अलि बढि गफ नदिनु न यार। तपाईंले पनि पत्रकारीताकाे खाेल ओढेर गरेकाे ………..त्याे बारेमा धेर थाेर जानकार छु। हेक्का राख्नुस् है ।

सञ्जालमा लेखिएकाे यस प्रतिकृयाकाे दमलाई हेर्ने हाे भने खाेटाङका पत्रकारहरुमा पेसागत मर्यादा न्यून देखिन्छ,पत्रकार भनेकाे समाजकाे दृष्टि नै भन्दा अपवाद नहाेला किन भने उसले देखेकाे सहि र गलत दुबै पक्षकाे सप्रमाण नागरिककाे माझमा साझा गर्नु पर्छ न कि याे हैन स्वार्थमा लिप्त भएर गलतमा चुप र सहिमा कलम चलाउने।

साे बिषयमा हाे चाहिँ के त भनी पत्रिकाका सम्पादक समेत रहेका दिपेन्द्र राई सँग फाेन सम्पर्क गर्दा उनी भन्छन् ”  प्र काशित समाचारकाे सम्बन्धमा अनेकन टिप्पणिहरु आई रहँदा एमाले  खाेटाङका अध्यक्ष समेत रहेका राम दंगालले कल गर्नु भयाे तर समाचार कपाेकल्पित भएकाे र यस्काे तथ्य नरहेकाेले याे खण्डन छाप्न अनुराेध गरे, नछापे कानुनि उपचारमा जाने  चुनाैति समेत दिनुभयाे। तर मैले भने तपाईंलाई जुन अप्सन सजिलाे लाग्छ तेहि गर्नाेहाेला, आवस्यक प्रमाण चाहियकाे अवस्थामा सम्बन्धित निकायमा पेस गर्छु”।

तर, विशाल भट्टराई भने याे कुनै हालतमा मान्दैनन्, मानुन कसरी ? यदि चार कराेड थियाे भने राजधानीमा आलिसान विल्डिङमा बस्थे,कुनै व्यवसाय गर्थे तर राजनितिमा उनी स्वच्छ छवि बनाएका नेतामा गनिन्छन्। हाेला कयौंले उनकाे नाम पाेलेर लाखौं कमाकाे , भट्टराईकाे सामु म्याउ गरेर पछाडि तीन काल्ला हाम फाल्ने नेता तथा समर्थक पनि नभएकाे भने हैन ।

केही मानिसहरुले निर्वाचनकाे समयमा खाेटाङमा एमाले भित्र दुई धार भएकै कारण पनि विशाल भट्टराईले हार्ने निश्चित छ भनिरहेका थिए भने समाचार लेख्ने राईकाे चुनाैतिलाई हेर्दा नेकपा एमाले खाेटाङका अध्यक्ष राम दंगालले आफू निर्वाचन हारेसँगै विशाल भट्टराईकाे निर्वाचन सम्बन्धि समेत गलत अफवाह फैलाएर राजनितिनै सिध्याउने खेलत खेलिरहेकाे छैन भन्ने प्रस्न तेर्स्याएकाे छ।

समावेश तस्वीरहरु सम्वन्धित ब्यक्तिहरुकाे फेसबुकबाट लिइएको हाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved