आकाश मगर,उदयपुर । उदयपुर जिल्लाको त्रीयुगा नगरपालिका वार्ड ५ देउरिमा रहेको अन्नपुर्ण इङ्लिस स्कुलको बस दुर्घटनामा परेकोछ।
देउरिबाटा पिकनिका लागि त्रीयुगा ७ शहरे र सिरुटारको सिमानामा भएको तारपुलमा आएको अभिभावक गाउले र केहि बिधार्थिहरुले स्कुलको बस लिएर अएका थिए । केहि ब्यक्तिहरुलाई तारपुलमा छोडेर उदयपुरगडि ७ अधेरिमा रहेको मदन भण्डारि मार्गको छेउमा रहेको अधेरि झरना हेरेर फर्किने क्रममा जोगिटोलमा बस दुर्घटना भएकाे हाे।
दुर्घटना हुदा चालक ४० बर्षिय भिखन चौधरि सहित ११ बर्षिय बिकास चौधरि र ७ बर्षिय सुमित्रा चौधरि छन्। उनिहरुको उपचारको क्रममा मृत्यु भएको हो भने अन्य केहि गम्भिर घाईते भएकाछन ।
घाईतेहरुको स्थानियले र प्रहरिहरुले उद्वार गरेकाछन। केहि घाईतेको जिल्ला अस्पतालमा उदयपुरमा भने गम्भिर घाईतेहरुलाई बिराटनगर रिफर गरिएकोछ ।

दुर्घटनामापरि घाइते भएका हरुकाे नाम :
सुरज चौधरि-११ बर्ष
अनुस्का कौधरि -११
सदिक्षा चौधरि-१५
आर्यन चौधरि-९
अनिसा चौधरि -१५
कल्पना चौधरि-६
नारायन चौधरि –१–१८
रामप्रसाद चौधरि-४०
रबिना चौधरि-३
फुयाल चौधरि -१०
अनुका चौधरि-१८
सोस्तिका चौधरि -१२
अरुन चौधरि -३८
अनुस्का दास -११
चन्दन चौधरि-१७
नारायन चौधरि -१८
सत्यनारयन चौधरि -३५
रोसन चौधरि-९
रामनाथ चौधरि-९
सोनिया चौधरि-७
संकर चौधरि-११
गङ्गा चौधरि-१२
आसिका चौधरि-१४
रमानन्द चौधरि-३०
बिसाल चौधरि-१४
आशिस चौधरि-१७
नरेश चौधरि-१८
प्रेम चौधरि-११
रामबति चौधरि-१०
चण्डिका चौधरि-१५
रोहन चौधरि -११
कुन्ति पन्जियार-१३
