Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अराजक हर्कद गर्ने युवा संघका सचिवालय सदस्य बिनाेद पूर्व YCL सदस्य

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 22, 2023
[webverse_shares]

काठमाडौं। दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यका बाहिरबाट आएका महिलाहरूमाथि सामुहिक दुर्व्यवहार गर्ने व्यक्ति पूर्व माओवादी YCL सदस्य र हाल युवा संघको सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको छ ।

हिजाे राति  सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका व्यक्ति विनोद राई भएको पुष्टि भएको हो। यस अघि प्रसाईँलाई कालोमोसो दल्ने समुह पनि विनोदकै रहेको बुझिएको छ।

भक्तपुरकाे स्थित लाेकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि राईको नेतृत्वमा गएको समूहले दुर्व्यवहार गरेको पुष्टि भएको छ । महिलाहरूलाई सुतिरहेको अर्धनग्न अवस्थाबाट उठाएर लखेटिएको भिडिओ सार्वजनिक भएसँगै युवा संघ चौतर्फी आलोचित बनिरहेको छ ।

यस्तो जघन्य अपराध गर्दा पनि र पर्याप्त प्रमाण बाहिरीको २४ घण्टा हुन लाग्दा समेत प्रहरीले विनोद र उनको समुहलाई नियन्त्रणमा लिएको छैन भने अलपत्र परेका ति महिलाहरुको अवस्था कस्तो छ भन्ने सम्म जानकारी छैन ।

यसरी महिलाहरुलाई राती लखेटेको भिडियो एमाले नेता महेश बस्नेत स्वयंले आफ्नो फेसबुकमा राखेर पुनः डिलिट गरेका थिए। यस्तो अमानवीय कुकृत्यको अहिले सर्वत्र आलोचना भइरहेको छ भने याे बिषयमा अहिले बस्नेत यसाे भन्छन् :

दुर्गा प्रसाँई जस्ता अपराधिक ब्यक्तिले सर्बसाधारण र महिलाहरुलाई कुनै दल र ब्यक्ति बिरुद्ध परिचालन गरी अमर्यादित ढङ्गले उचालेर काठमाणडौंमा खुल्ला दिसा पिसाब गराउने जस्ता हर्कत गराउँदा स्थानियले त्यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न गरिएको आग्रहलाई अन्यथा प्रचार गर्नु बेठिक छ । याद होस् ति ब्यक्तिहरुलाई प्रहरीको समन्वयमा युवा संघका साथिहरुले नै बास बस्ने ब्यबस्था गरेका हुन् । युवा संघ सधैं मर्यादित र मानबिय हिसाबले अगाडि लम्कन्छ । कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved