Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अन्तरजातीय प्रेमको कथा `तिरस्कार´ युट्युबमा सार्वजनिक (भिडियोसहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 7, 2021
666 shares

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रबाट `तिरस्कार´ नामक छोटो चलचित्र युट्युबमा सार्वजनिक भएको छ । जातिय विभेद तथा अन्तरजातीय प्रेमको कथामा रहेर निर्माण सुरु गरिएको चलचित्रको कथा सुबिन विश्वकर्माले लेखेका हुन् भने निर्देशन पनि संयम् विश्वकर्माको रहेको छ । चलचित्रमा मेनुका प्रधान, पल्लवी परियार, मिलन विश्वकर्मा, अवियोग राई, छबिना मगर, गनेश राउत, विक्रम कर्ण, रोहिता भट्टराई, सुरक्षा कार्की, ललिता प्रधान, बिनोद रसाइली(जुरेली), लक्ष्मण खनाल, सुरेश कार्कीढोली लगायतका कलाकारको मूख्य भूमिका रहनेछ ।

 

यसलाई राकेश राइले खिचेका हुन् भने न्यु संगिता मेडिकल हल तथा सुनौलो फार्मेसी, दलित सेवा संघ उपशाखा बराहक्षेत्र, विनायक कृषि सहकारी संस्था लि., दर्पण अर्गानिक कृषि रिसर्च सेन्टर र कालिन्द्रा सामुदायिक वनको विशेष सहयोग रहेको सुबिन विश्वकर्माले जानकारी दिए । चलचित्र सुबिन विश्वकर्मा लुते युट्युब च्यानलबाट सार्वजनिक भएको छ भने चलचित्रलाई सुरज राईले निर्माण गरेका हुन् । सुरज राई एक व्यबसायी हुन् ।

 

उनको बराहक्षेत्र ७ स्थित बांगेबजारमा एमिया ग्रिल, स्टिल एन्ड आल्मुनियम हाउस रहेको छ । उनी कला तथा संगीत क्षेत्रमा पनि रुचि राख्ने त्यहाका स्थानीय युवा हुन् । विभेदका विरुद्धमा उनी केही न केही गरिरहेकै हुन्छन्, त्यो उनको सामाजिक संजालमार्फत झल्किन्छ । यसपटक पनि उनले एक छोटो चलचित्र लिएर आएका छन् । जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित चलचित्र नाम ‘तिरस्कार’ हो । यस चलचित्रमा अन्तरजातीय प्रेममा आइपर्ने चुनौती तथा उपायको बारेमा देखाउन खोजिएको विश्वकर्मा बताउँछन् ।

 

यस् कथा मार्फत धेरै त भन्दिन, केही मात्रामा भएनी अन्तरजातीय प्रेमलाई प्रोत्साहन मिलोस, यत्ती चाहाना छ मेरो । उनले भनेँ । चलचित्र सदाबहार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो । नौलो प्रस्तुति दिन रुचाउने मिडिया प्रालिले आगामी दिनहरुमा समेत भिन्न कार्य गर्ने अध्यक्ष तथा प्रधानसम्पादक बिजय राउतको भनाई छ ।

https://youtu.be/pqYjm1fM-Q4

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved