Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजा महेन्द्रकाे कुटनैतिक चातुर्यता र नारायणकाजि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 8, 2023
145Shares

डि बि नेपाली ( दमु ) ।  आजभन्दा करिब ६० वर्ष अगाडि पूर्वपश्चिम महेन्द्र राजमार्ग, बाह्रविशे काेदारी राजमार्ग, पृथ्वी राजमार्गलगायत राजमार्गहरू पञ्चायतकालमै बनेका थिए । ढिकुटीमा बजेट नभएको र अर्थतन्त्र बलियो नभएको अवस्थामा पनि राष्ट्र विकासकाे लागि दीर्घकालीन साेच रहेको स्पष्ट हुन्छ । त्याे बेला पनि दक्षिणले निकै दुख्ख दिइएको थियोे ।

तर उसको केही लागेन । बाह्रविशे तातोपानी काेदारी राजमार्ग माओत्सेतुङकाे पालामा ५२ वर्षअगाडि नै बनेको थियोे । महेन्द्र राजमार्ग र काेदारी राजमार्ग बनाउँदा भारतले निकै अवराेध गर्न खाेज्याे । तर चलाख राजा महेन्द्रले विश्वमा शितयुद्व चलिरहेको र बहुध्रुवमा विभाजित विश्वशक्ति राष्ट्रहरूलाई नेपाल विकासमा केन्द्रित गराई छाडे ।

रूस, अमेरिका, बेलायत, चिन र भारतलाई एकैसाथ ठाउँठाउँमा राजमार्ग निर्माणकार्य जिम्मा दिए । पञ्चशिल र असंलग्न परराष्ट्र नीति व्यवहारमै लागू गरिएको थियोे । तर अहिले दलैपिच्छेका स्वार्थ केन्द्रित परराष्ट्र नीति हाबी छन् । त्यसैले गर्दा नेपालकाे विश्वमञ्चमा निकै कमजाेर उपस्थित देखिन्छ । भारत र अमेरिकाले इन्डाेप्यशफिक सैन्य रणनीति नीतिलाई अगाडि बढाएर चीनलाई बाहिर राख्न खाेजेका छन् ।

अमेरिकाकाे संदिग्ध MCC परियाेजना अमेरिकी अधिकारीहरूकाे लष्कर नै लागेर प्रभाव र दबावमा खाए खाऊ नखाए घिच ! जस्तै गरेर काेच्चाएकाे छ । बहुदेशीय-बहुमहादेशी परियाेजना BRI अन्तर्गतकाे परियाेजनाभित्रकाे केरूङ-काठमाडौ-पाेखरा-लुम्बिनीसम्मकाे रेल संभाव्यता अध्ययनका लागि चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमणमा हस्ताक्षर भएको थियोे । यसमध्ये केरूङ-काठमाडौ रेलमार्ग तत्कालै अध्ययन, विस्तृत लागत अनुमान अध्ययन गरेर निर्माण थाल्ने चर्चा थियो ।

यसबिचमा उत्तरबाट धेरैपटक उच्चस्तरीय भ्रमण भए तर यताबाट रेलमार्ग निर्माणमा चासाे र तदारुकता देखाइएन । एमालेसँग सम्बन्ध विच्छेद गरेर काँग्रेस गठबन्धनतिर सरकार बनेपछि दुतावासकाे कर्मचारीले कान फुकेपछि बाेआओ फाेरममा अहिलेका प्रधानमनत्री जानबाट राेकिए । सन् २०२३ अक्टोबर १७ /१८ मा भएको १० औँ बिआरआई सम्मेलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वकाे टाेलीले भाग लिएको थियो ।

तर सम्मेलनकै क्रममा आकस्मिक मुटुमा आएकाे समस्याले भ्रमणका लागि भ्रमणमा मात्रै सीमित भयाे । विदेशीहरूकाे चासाे र स्वदेशीकाे प्राथमिकतामा नपारिएकाेले बिआरआई भित्र केरूङ-काठमाडौं रेलमार्ग समावेश नै भएन । सचिवस्तरकाे राजदूत भएर आएकाे कर्मचारीसँगै थुरथुर हुने नेपाली नेतृत्व र कमजोर परराष्ट्र नीतिले मुखमै आइसकेकाे रेलमार्ग करिबकरिब उम्किएकाे छ ।

यदि यस्तो बेलामा राजा महेन्द्रकाे जस्तै सफल कुटनीति-परराष्ट्र नीतिलाई लागू गर्न सकेकाे भए एकसाथ अमेरिका-चीन-भारतलाई नेपालकाे विकासमा केन्द्रित गर्न सकिन्थ्यो । नेपालले विगतबाट नसिक्ने, वर्तमान बिगार्ने, भविष्य अन्धकार छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved