Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङको रावाबेसीमा फड्के किराको आतंक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 6, 2021
837 shares

उमेश भुजेल – जेठ २३, खोटाङ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९) को त्रास बढिरहेको बेला खोटाङको रावाबेसी गाउँपालिकामा फड्के किराको प्रकोप देखिएको छ । चैते धान खेतीमा देखिएको प्रकोपले धान सखाप पारे पछि रावाबेसीका किसानहरु चिन्तित हुन थालेका छन् । भर्खरै पसाउनै लागेको धानमा लागेको फड्के किराले रावाबेसीका अधिकांस ठाउँका धान खेतहरु राताम्य बनाएको छ ।

रावाबेसीको प्रमुख खाद्यान्न बालीको रुपमा रहेको धानमा जेष्ठको पहिलो साताबाट यसको प्रकोप फौलिाएको रावा बेसी गाउँपालिका कृषी शाखाले जनाएको छ । हाल ६ सय हेक्टर क्षेत्रफल भन्दा धेरै फौलि सकेको कृषि ज्ञान केन्द्र खोटाङका वालि विज्ञान संरक्षण अधिकृत रामनन्दन यादपले जनाकारी दिए ।
सुरुमा रावाकबेसीको कटहरे बेसी क्षेत्रमा देखिएको फड्के किराले हालसम्म चालिसे, खार्पा टार, टारी, आम्बोटे, हौंचुर वेसी लागाएका क्षेत्रमा क्षती पुर्या इसकेको छ ।

यस भन्दा अगाडी यसको प्रकोप देखिए पनि क्षेती भने कम भएको स्थानी कृषक स्थानीय कृषकहरुको बनाई छ । किराको नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र खोटाङले विषाधि गाउँपालिकामा पठाइसको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।
गाउँपालिकाको कृषि शाखा र गाउँपालिकालाई कृषकहरुले खबर समयमै नगरेको कारणले धेरै क्षेती भएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । गाउँपालिकालाई जानकारी हुनसाथै विषधी उपलब्ध गरायर कृषकहरुलाई विषाधि वितरण गरेको र कृषी प्रविधिकहरुबाट विषधी लगाउने काम भइरहेको उनले बताए ।

कोरोना कहरका कारण गाउँपालिका हालसम्म शिल गरिएको छ भने गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र गाउँपालिकाको कृषि शाखा संयोजक मुगाधन राईलाई कोरोना संक्रमित पुष्टि भए पछि हाल होम आइसुलेसनमा उपचार गराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved