नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । थप भएका दुबै जना मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।
दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीका रुपमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट सपथ लिएका हुन् । पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।
