Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रिपब्लिका दैनिकमा छापिएको समाचार प्रती  सहकारी विभाग रजिष्टारको आपत्ती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 12, 2023
9 shares

काठमाडौं । सहकारी विभागका रजिष्टार नमराज घिमिरेले सहकारी विभागमा धम्की र कमिशन काण्ड, रजिष्टार र उप–रजिष्टारलाई फाल्न माग शिर्षकमा गत मंगलबार रिपब्लिका दैनिकमा छापिएको समाचार प्रती आपत्ती जनाउनु भएको छ ।

झुठा र कपोकल्पित लाञ्छनायुक्त भाषामा कसैको निर्देशन एबं आग्रहमा पुर्बाग्रही र भ्रमपुर्ण समाचार प्रकाशन गर्नु पत्रकारिताको आचारसंहिता बिपरित,खेदजनक र आपत्ती रहेको रजिष्टार घिमिरेको भनाई रहेको छ ।

पछिल्लो समय सहकारीहरुले ब्यक्तीगत स्वार्थको कारण गरेको बदमासीलाई ढाकछोप गर्नका लागि बदमासी गर्ने सहकारीका मालिकहरुले सहकारी विभाग एबं रजिष्टार,उप रजिष्टार माथी दोष थोपरेर आँफु पन्छिनका लागि यो किसिमको हर्कत गरेको कुरा रजिष्टार घिमिरेले ब्यक्त गर्नुभयो ।

मुलुकमा रहेका सहकारीहरु मध्ये झण्डै ५ देखी ७०० को हाराहारीमा रहेका सहकारीहरुले बचतकर्ताको बचत रकम हिनामिना गरेर भाग्ने,कार्यलय बन्द गर्ने,प्रहरी कस्टडीमा रहनुका साथै सम्बन्धित सहकारीको बिरुद्ध आएका उजुरीहरुका आधारमा बचतकर्ता सहकारी सञ्चालक समितीका पदाधिकारी र सहकारी विभागका रजिष्टार उप रजिष्टार समेत बसेर बचतकर्ताको रकम फिर्ताका अभ्यास गरिरहेको सन्दर्भमा आँफु ठिक छु भन्ने बनाउनका लागि भिागमाथी दोष थोपार्नु असान्दर्भिक भएकाले यो किसिमको हर्कत कस्ले गरिरहेको छ भन्ने कुराको सुक्ष्म अध्ययन भइरहेको उप रजिष्टार खिमानन्द आचार्यले बताउनुभयो ।

सहकारी ऐन बिपरित सहकारी सञ्चालकहरुले बचतकर्ताको रकम घरजग्गा कारोबार,हाउजिङ लगाएत ब्यक्तीगत फाइदामा लगानी गरेको र पछिल्लो समय घरजग्गा कारोबार प्राय ठप्प जस्तो अवस्थामा रहेका कारण बचतकर्ताहरुको रकम ठगी गरी नियतबस भाग्नेको संख्या बढीरहेको कारण उक्त समस्यालाई नियमन गर्नका लागि हर तरहले विभाग लागिरहेको अबस्थामा समस्यामा परिने डरले सहकारी मालिकहरु आत्तिएर बचतकर्तामा भ्रम श्रृजना गर्नका लागि सामाजिक सञ्जाल र आम सञ्चारहरुबाट दिग्भ्रमित पार्न लागि परेको रजिष्टार घिमिरेको भनाई रहेको छ ।

यतीबेला सबैभन्दा धेरै ठुलो समस्यामा बचतकर्ताहरु रहेकाछन्,जसलाई न्यायको अनुभुती गराउने कार्य राष्ट्रसेवक कर्मचारीको हुन्छ र सोही बमोजिम नियमन गर्न सकरात्मक हिषाबले कम्मर कसेर लागि परिरहेको विभागमाथी हिलो छ्याप्ने कार्य कदापी असह्य भएकाले एसरी योजनाबद्ध हिषावले ब्यक्तीगत मानमर्दन हुने गरी तथ्य र आधारहिन कुरा लेख्ने र लेख्न लगाउने दुबै पक्षलाई कानुनी उपचार खोजिने कुरा रजिष्टार घिमिरेले बताउनुभयो ।

मुलुक संघीयतामा गएपछी सो को ब्यबस्थीत कार्यन्वयन राज्यले गर्न नसक्दा यी र एस्ता किसिमका ठगीहरु मौलाउदै गइरहेको छ । लाखौं बचतकर्ताहरुको अरबौं रुपैया हिनामिना गरी भागेका इच्छाराम तामाङ जस्ता सञ्चालक आज प्रहरी कस्टडीमा छन् भने कैयौं सहकारी सञ्चालक फरार रहेको बेला नियमन गर्नका लागि सहकारी विभाग,प्रदेश स्तरीय सहकारी,७५३ वटै स्थानीय तहहरुमा रहेका सहकारी शाखाहरुले सत प्रतिशत सेवा प्रवाहमा लाग्ने हो भने यो समस्याको चाँडैं निकास निस्कने विभागका उप रजिष्टार आचार्यको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved