Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इजरायलमा मृत्युवरण गरेकाे नेपालीहरुकाे लागि सालाेम क्लवकाे दिप प्रज्वलन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 11, 2023
[webverse_shares]

काठमाडौं । सालोम क्लब नेपालले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्युवरण गरेका नेपाली विद्यार्थीहरूको सम्झनामा गहिरो दुःख व्यक्त गर्दै दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्यो ।

हमासको भयानक आक्रमणमा परी सयौँ इजरायली लगायत केही नेपाली विद्यार्थीहरूले ज्यान गुमाएका थिए । दीप प्रज्वलन कार्यक्रम साँझ काठमाडौँको बौद्धमा अवस्थित बौद्धनाथ स्तुपा क्षेत्रमा आयोजना गरिएको हो । ठूलो सङ्ख्यामा उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालमा रहेका इजरायलका शैक्षिक प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको पनि सहभागिता थियो ।

उक्त कार्यक्रममा आयोजक संस्था सालोम क्लब नेपालका कार्यवाहक प्रमुख कपिलदेव रेग्मीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गहिरो दुःखमा परेका मृतकका आफन्त तथा परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे । उनले यस दुःखद परिस्थितिमा इजरायल र इजरायली जनताप्रति आफ्नो भावनात्मक साथ र समर्थन रहेको कुरा व्यक्त गरे ।

यस घटनालाई इतिहासकै एक दुःखद अध्यायको रूपमा चर्चा गर्दै उनले इजरायली जनता र नेपाली समुदायमा यसले कहिल्यै नमेटिने दुःखद छाप छोडेको र भविष्यमा यस्ता खालका घटना दोहोरिन नहुने विचार व्यक्त गरे । उनले समग्र नेपाली जनतासँगै आफू पनि सदैव यस्ता आतङ्ककारी हमलाको विपक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे । दीप प्रज्वलन कार्यक्रमले दुःखद घडीमा सबैलाई एकजुट भएर धैर्यधारण गर्न , विपत्तिको सामना गर्न तथा सद्भावको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved