Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गाजामा १०० देखि १५० इजरायली नागरिकलाई बन्धक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 10, 2023
0 shares

एजेन्सी । संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा १०० देखि १५० इजरायली नागरिकलाई बन्धक बनाएको बताएका छन् । ती सबैलाई इजरायलबाट अपहरण गरिएको थियो। यसअघि यो संख्या दर्जनौँदेखि १०० सम्म रहेको बताइएको थियो ।

मंगलबार बिहान इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले सेनाले बन्धक बनाएका ५० जनाको परिवारलाई यसबारे जानकारी गराएको बताए । यसबारे परिवारलाई जानकारी गराउन सेनाले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको उनले बताए ।

यता गाजामा मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा मारिनेमा १०० भन्दा बढी बालबालिका र १०० भन्दा बढी महिला रहेको जनाएको छ । हिजोको आक्रमणमा करिब ३०० जनाको ज्यान गएको थियो, जसमध्ये दुई तिहाइ आम नागरिक थिए।

संयुक्त राष्ट्र संघले गाजाबाट टाढा रहेको ‘वेस्ट ब्याङ्क’ मा इजरायली सुरक्षा बलसँगको भिडन्तमा १७ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा चार बालबालिका रहेका छन् । वेस्ट ब्याङ्क गाजाबाट अलग छ र हमासको नियन्त्रणमा छैन। यस घटनामा २९५ जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved