Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङमा गाेरुकाटि सामुहिक भाेज खाने एमएनओ-डिजिजिका ४ कार्यकर्ता पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 26, 2023
63 shares

दिक्तेल। आफ्नाे सांस्कृतिक लाई निरन्तरताकाे लागि भाेज भन्दै  खाेटाङमा गाेरुकाटि सामुहिक भोज खान तथा खुवाउनमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

सार्वजनिक स्थलमा गोरु काटेर खान र खुवाउन संलग्न भएको भन्दै खाेटाङ प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा घर भएका अन्दाजी ४५ वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुर घर भएका २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेकाे जनाएकाे छ।

जालपाको मसानेडाँडाकाे चौंरमा गोरु काटेर स्थानीयलाई भेला गरेर भोज खाए तथा खुवाएको अभियोगमा उक्त चार जनालाई मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता टिकाराज बरालले बताएका छन् ।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी (एमएनओ)का कार्यकर्ताले ” मुलवासमंगाेलकाे सांस्कृतिक” लाई निरन्तरता दिने भन्दै असोज ८ गते गोरु काटेर भोज खुवाएका हुन् ।

गोरु काट्नमा सहयोग गरेकाे तथा गाेरु काटेको र भोज खाँदै गरेको भिडियो शेयर गर्ने कार्यमा संलग्न ब्यक्तिहरुकाे हुलियाकाे आधारमा उनीहरुलाई प्रहरीले  आज पक्राउ गरेको हो ।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका टंकबहादुर मगरका अनुसार पार्टीबाट फुटेर गएको बिरलाल राई र जीवन मंगोल राई पक्षको मङ्गोल नेसनल अर्गनाइजेसन–डिजिजि समुहले गोरु काट्ने अगुवाई गरेका हुन् ।

भने आफ्ना कार्यकर्ताहरु पक्राउ परेपछि तत्काल बिना सर्त उनिहरुकाे रिहाइ गर्न एमएनओ-डिजिजि केन्द्रीय सभाले विज्ञप्ति समेत जारी गरिसकेकाे छ। देसै भर ७७ जिल्ला भरिनै यसैगरि गाेरर काटिने छ र सामुहिक भाेज लगाईने छ भनेर विभिन्न युटुब च्यानलहरु तथा सामाजिक सञ्जालहरुमा खुलेआम बाेलाे रहेकाे उक्त संगठन निर्वाचन आयाेगमा दर्ता छैन भने साे संगठन निर्वाचन आयाेगकाे नियम अनुसार खसआर्य रहित संगठन हाे भनिन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved