खाेटाङ। सुनसरी ,झापा लगाएत पूर्काेवाञ्चलकाे जिल्लाहरुमा गाेरु काटि सामुहिक भाेज लगाउँने पूर्व घाेषित कार्यक्रम अनुसार खोटाङकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकामा पनि मंगोल नेसनल अर्गनाइजेसनका कार्यकर्ताहरुले सांस्कृतिक क्रान्ति भन्दै गोरु काटेर सामूहिक भोजन गरेका छन् ।
- September 29, 2026