Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लैगिक हिंशा तथा मानसिक स्वास्थ्य समस्याको बारे गोष्ठी सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 25, 2023
39 shares

हिमांशु राय, मोरङ । “शान्तिपुर्ण वातावरण आनन्दमय जीवन” भन्ने मुलनाराको साथ १ दिने लैंगिक हिंशा र मानसिक स्वास्थ्य समस्या समाधान विषायक गोष्ठी आज मोरङको लेटाङ नगरपालिका मा सम्पन्न भएको छ।

ब्रेड फर द वर्ल्ड जर्मनी को आर्थिक सहयोग तथा अन्तरधार्मिक शान्ति महासंघ नेपालको साझेदारीमा सामुदायिक विकाश मञ्चले उक्त गोष्ठी को आयोजना गरेको हो।
सिडिएफका अध्यक्ष राम चन्द्र बुढाथोकी को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अन्तरधार्मिक शान्ति महासंघका अध्यक्ष राम भक्त कुरुङ्वाङले गर्नुभएको थियो।

विभिन्न धार्मिक तथा गैर धार्मिक संघ संस्थाहरु बाट उपस्थित अतिथिहरुले लैंगिक हिंशा र मानसिक स्वास्थ्य हाम्रो जस्तो अल्पविकसित मुलुकमा दिनप्रतिदिन बढ्दो समस्याको रुपमा रहेकोले यस्लाई जनचेतना मार्फत सावधानीका साथ न्युनिकरणको लागि पहल गरिनुपर्ने र यस्को लागि दिगो र प्रभावकारी कार्ययोजनाको तर्जुमा गर्न आवाश्यक रहेको बताए।
नेपाल सरकार तथा सम्वन्धित सरोकारवाला निकार र सचेत नागरिकहरु समेतले पहलकदमी गर्न समेत अति आवाश्यक रहेको कुरा कार्यक्रममा उपस्थित वक्ताहरुले अैालाए।

कार्यक्रमका प्रमुख अतिथिले अब बोलेरमात्र केही नहुने तर ब्यावहारमा यस्लाई उतार्न हामी सबैको साझा दाईत्व र हामीमा कर्तव्यबोध हुन जरुरी रहेको आसयको विचार प्रकट गर्नुभयो।
हिन्दु, बौद्ध , किराँत, इसाई, ईस्लाम, स्वार्गिकमार्ग, युमा साम्योक लगायतका धर्मावलम्बीहरु बाट प्रतिनिधी मुलक उपस्थिति रहेको महत्त्वपूर्ण कार्यक्रम लाई संस्थाकी उपाध्यक्ष तथा कार्यक्रम संयोजनकर्ता कमला कोईराला ले अन्तर धार्मिक शान्ति महासंघको स्थापनाकालदेखिको संक्षिप्त परिचय राख्दै गोष्ठीमा आमान्त्रित अतिथिहरुलाई स्वागत सम्मान गर्नुभयो।

यसै गरि गोष्ठी संचालन गर्नुको उदेश्य संस्थाका कार्यलय प्रमुख नर बहादुर लिम्बुले प्रस्तुत गर्नुभए संगै गोष्ठी को विषयबस्तु माथी उपस्थित अतिथि हरु बाट आ आफ्ना विचारहरु प्रकट गरिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved