Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गाई काटेकाे आराेपमा पक्राउ परेका रमेश सहितलाई रिहाकाे माग सहित विज्ञप्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 3, 2023
[webverse_shares]

काठमाडौं । तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नं ६ कमलबाेटका रमेश नेपाली लगायत तीन जनाले गाई काटेकाे आरोपमा पक्राउ गरिएकाेप्रति खेद् ब्यक्त गर्दै विना शर्त तुरुन्त रिहाई गर्न जसपा,शिल्पी/दलित विशेष समितिले जाेडदार माग गरेकाे छ ।

आज एक विज्ञप्ति जारी गर्दै उसले भनेकाे छ साे ठाउँका रमेश नेपालीकाे गाईगाेठमा कुकुरले झम्टिँदा कुकुरलाई हान्दा गाईकाे कु-ठाउँमा लागेर मृत्यु भएकाे र मृत गाईलाई गाड्नु भन्दा पहिलेदेखि आफुले खाँदै आएकोले खानलाई काट्दै गरेकाे अवस्थामा पक्राउ गरिएकाेप्रति खेद् ब्यक्त गरेकाे छ ।

हिन्दु वर्णाश्रमवादी ब्यवस्थामा आधारित जात ब्यवस्थाले सृजना गरेकाे कथित उपल्ला जातिहरुले गाईले दूध दिन छाेडेपछि सार्की समूदायलाई बाेलाएर काटेर खान भनी दिएर पठाउँने र मरेपछि सिनाे फाल्न समेत सार्की समूदायलाई लगाउँने गरेकाे तर आज आएर त्यहि समुदायलाई फसाउँने षडयन्त्र गरिरहेकाेप्रति घाेर आपत्ती समेत जनाएकाे छ ।

धर्मनिरपेक्षतालाई स्वीकार गरि बिविधता युक्त सँस्कार सँस्कृति भएकाे मुलुकमा सबैकाे सँस्कार,सँस्कृतिकाे सम्मान गर्न राज्यसंग माग समेत गरेको छ ।

संगठनका ईन्चार्ज कमला हेमचुरी, सह-ईन्चार्ज दलमर्दन कामी र मुख्य सचिव नरेश विश्वकर्माद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ कि पक्राउ परेका तीनैजनालाई तत्काल विना शर्त रिहाईका लागि स्थानीय जातीय संघ,सँस्था,नागरिक समाज,मानव अधिकारवादी,पहिचानवादी लगायतलाई पहल गरिदिन पनि प्रेस बिग्यप्ती माग राखेको छ ।
विग्यप्त्ती जस्ताको तस्तै :

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved