काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार देशका विभिन्न स्थानमा कार्यरत ४८ जना एसपीको सरुवा गरेको जानकारी गरेको जनाएको छ ।