काठमाडौं । नेपाल प्रहरीका १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार देशका विभिन्न स्थानमा कार्यरत १२० जना डीएसपीको सरुवा गरेको जानकारी गरेको जनाएको छ ।
प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सूचीसहित…
