Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ख्रीष्टियन संस्था एनसिएस र एनसिएफकाे संयुक्त विज्ञप्ति : के हाे त भ्रम र यथार्थ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2023
243 shares

काठमाडौं । नेपालकाे संविधान धारा २६ काे उपधारा १ र २ अनुसार धार्मिक स्वतन्त्रता सम्वन्धी स्पष्ट उल्लेख छ। आफुले अवलम्बन गरेकाे धर्मकाे अभ्यास गर्न र साे धर्म संवद्ध धार्मिक संस्था संरक्षण गर्ने/गरिने बताउँद छ।

साेहि संविधानमा आधारित रहि नेपालमा विभिन्न अन्तरधार्मिक समुहहरु आफ्नाे धर्मकाे अभ्यास गरिरहेकाे छ।
यस्तै एउटा धर्मिक समुदाय हाे ख्रीष्टियन समुदाय तर यस समुदाभित्र पनि विभिन्न संघसंस्थाहरु छन् यिनै मध्यका ” नेपाल राष्ट्रिय मण्डली संगति र राष्ट्रिय ख्रीष्टियन समाज “ उनिहरु भने नेपालमा ख्रीष्टियनहरुकाे बदनाम र सङ्ख्या  थाेरै देखाउन उद्दत मात्र हैन ख्रीष्टियनहरुकाे विश्व सामु परिचय नै बदल्ने चेस्टा गरिरहेकाे देखिएकाे छ।

अन्य धार्मिक समुदायहरु आफ्नाे धर्म र धार्मिक जनहरुकाे हितका लागि आफुमा रहेकाे त्रुटीहरु लुकाएर आन्तरिक रुपमा सुधारकाे लागि अघिबढ्छन् भने ख्रीष्टियन समुदायका यी दुई संस्थाहरु भने समुदाय नै लिलाम गर्ने काममा केही बर्ष देखि लागि परेकाे खुलेकाे छ।

याे देसकाे समस्त ख्रीष्टियनहरुकाे मसिह बन्न विभिन्न बाहाना गर्ने यी संस्थाले २०७८ सालकाे जनगणना ताका समुदायकाे एउटा आकलन सहितकाे ख्रीष्टियनहरुकाे सङ्ख्या बाहिर ल्याएका थिए जस अनुसार ६ लाख ८३ हजार २ सय ६१ थियाे ।

केन्द्रीय तथ्यांक विभागले प्रकाशित गर्नु अगावै यसरी आफ्नाे समुदायकाे संख्या कम्ति देखाउनुकाे कारणकाे राज हालसालै विभिन्न श्राेत बाट खुलेकाे छ। हुन त साे संख्या बाहिर आएकै समयमा पनि राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि बि गहतराजले समेत विदेशी संस्थाले दिएकाे रकम पचाउन याे नाटक गरेकाे भनेर एउटा भिडियाेमा समेत बाेलेका थिए र याे संवन्धि महासंघले आपत्ति समेत जनाएका थिए भने नेपाल ख्रीष्टियन समाजका महासचिव समेत रहेका डिल्लिराम पाैडेलले यसकाे खण्डन गरेका थिए।

उक्त कम सङ्ख्या निकाल्नमा बिदेशी मिसनबाट सञ्चालित रहेकाे माथि उल्लेखि दुई संस्थाकाे एक विज्ञप्तिले सावित गरेकाे छ।
जसमा बाइबल बिपरित मानिसलाई विभाजन गरेकाे छ। उक्त विज्ञप्तिमा यसरी लेखेका थिए ।

  मिति: २०७७/१२/२३

 विषयः संयुक्त आह्वान

नेपाल राष्ट्रिय मण्डली संगति र नेपाल ख्रीष्टियन समाजको संयुक्त मिसनमा नेपालमा
सुसमाचारमा तीब्र अगाडि बढेको छ । हाम्रा मिसनलाई सहयोग गर्न अन्तर्राष्ट्रिय ख्रीष्टियन
सस्था युनाइटेड मिसन नेपाल (UMN) को सक्रिय भुमिका रहेको छ। (UMN) को कुटनीतिक
पहलबाट विश्व मष्ट महासंघ गठन भएको छ । नेपालको संविधानमा खस-आर्य एकेै हुन्‌ भनी
कानुनमा समेट्नु ख्रीष्टियन जगतको लागि दुखद कुरा हो ।

यस्तो विषम परिस्थितिमा धर्मान्तर गर्न कठिन हुने देखिन्छ । यसलाई सहज बनाउन
अन्तरार्ष्ट्रिय स्तरका ख्रीष्टियन संस्थाको विशेष बैठकले ब्राह्मण समुदायलाई आर्य-हिन्दु र
क्षेत्रीय समुदायलाई खस-मष्टो बनाएर विभाजन गर्ने रणनीति अनुसार मिसन अगाड़ि बढ़ेको
सहर्ष जानकारी गरिन्छ । ब्राह्मण र क्षत्रीलाई नटुक्र्याए हामीले धर्मान्तर गर्न कठिन हुने
हुँदा यस पटकको जनगणनामा सम्पूर्ण ब्राह्मण तथा क्षेत्री समुदायका ख्रीष्टियनहरुले आफ्ना
घरमा आउने गणकहरलाई जातिमा खस र धर्ममा मष्ट लेख्न लेखाउन आफ्ना चर्चभित्रका
विश्वासिहरुलाई  जानकारी गर्न अपिल गर्दछौं साथै यस कार्यमा अझ होसियारी पूर्वक निरन्तर
लागी रहन समेत हार्दिक अनुरोध गर्दछौं । तपाई हामी सबैलाई परमेश्वरले आषिश दिनुभएको
होस्‌ । धन्यवाद ।

               महासचिव                                                                                                        महासचिव
       पा. शेरबहादुर एसी                                                                                          पा. डिल्लीराम पौडेल

 नेपाल राष्ट्रिय मण्डली संगति                                                                                 नेपाल ख्रीष्टियन समाज

समग्रमा याे पत्रले नेपालमा नेपाली ख्रीष्टियन संघ संस्था र ख्रीष्टियनहरुलाई बिदेशीले चलाएकाे हाे भन्ने पुष्टि गर्दछ साथै मिलेर बसेकाे नेपाली नागरिकहरुलाई खस-आर्यकाे बहानामा टुटाउन र फुटाउनमा समेत ख्रीष्टियनहरुकाे मुख्य भुमिका छ भन्ने देखाइएकाे छ।

भने यसबाट बच्नका लागि यि दुबै संस्थाकाे संयुक्त विज्ञप्ति मार्फत मिति २०७७/१२/२३ कै मितिमा याे विज्ञप्ति झुट भएकाे भनी खण्डन गरेका थिए। जसमा भनिएकाे थियाे , आफ्नाे संस्थाकाे छाप किर्ते गरि यस्ता हर्क काेहि कसैले गरेकाे हुनाले यस्ता भ्रामक र भ्रमित कुराहरुमा विश्वास नगर्न भनेका थिए।

तर , यसरी धार्मिक आस्थाकाे संस्थामा भएकाे यत्राे किर्ते संबन्धी दुबै संस्थाले संबधित ब्यक्तिकाे पहिचान गरि कार्वाहि गरे वा नगरेकाे भन्ने अहिले सम्म कुनै पनि सूचनाहरु बाहिर नआउनाकाे पछाडि कतै त्याे किर्ते नै हाेईन कि भन्ने शंका रहेकाे छ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved