Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समाचारकाे प्रभाव: मन्दिरकाे जग्गा मिचेर ठड्यकाे बिल्डिङकाे बिषयमा वडाकाे पत्र नगरलाई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 25, 2023
841

भक्तपुर । चागुनारायण न पा वडा नं ३ झौखेलस्थित कोल्पकोट टोलको श्री कोटदेबी मन्दिरकै पश्चिमपट्टी साबिक झौखेल गा.बि.स. वडा नं ६(ग) कि.न. २९९ र ५३० कित्ता जग्गाका ज.ध.का.जि.का.म. न.पा. वडा नं २७ बस्ने सुष्मा श्रेष्ठले मापदण्ड बिपरित बिल्डिङ ठड्एकाे छ।

नवनिर्मित बिल्डिङमा बिजुलीको लाइन, टेलिफोन लाइन लगायत अन्य तारहरु घर भित्रै राखेर निर्माण अघि बढाईयाे भनी स्थानिय केही नागरिकहरुले वडामा निबेदन दिए पश्चात्  दसबै पक्ष बिच छलफल गराई वडाबाट गएका प्राविधिक र अध्यक्ष श्याम सुन्दर धिमाल सहितकाे टाेलिले नजिकैकाे काेटदेवी मन्दिरकाे १० इन्च जमिन मिचिएका देखिएकाे कारण त्याे मिलाउन माैखिक र लिखित रुपमै सुझाएका थिए।

साे बिजुलिकाे तारकाे बिषय लिएर वडाकाे निर्देशनमा बिद्धुत प्राधिकरणले तार घर भित्रबाट निकाल्याे भने घर निर्माण कार्य भने राेकिएन।

टप निकाली टपमै वाल लगाउनु नमिल्ने भए पनि तयार गरिएकाे नक्सा अनुसार उक्त घरकाे बाल लगाउँदा टपमा ठाउँ छाेडेर भित्र लगाउनु पर्ने देखिएकाे छ भने हाल त्याे वाल टपकै बराबरमा लगाइएकाे छ।

उक्त बिषयमा सूचना चाैतारीबाट समाचार  लेखेपछि ६ गत्ते बुधबार स्थानिय नागरिक तथा वडा अध्यक्ष सहित वडाकाे प्राविधिकटाेलि समेतकाे उपस्थितिमा पुन: स्थलगत अबलाेकन पश्चात् काम राेक्ने र मन्दिरकाे ठेट जग्गा छुट्याउने तर साे बिबाद नमिले सम्म वडाले घरकाे नक्सा पासकाेलागि भने सिफारिस नगर्न भन्दै नगरलाई हिजाे ७ गत्ते नै पत्राचार गरिसकेकाे छ भने उक्त निर्माणाधिन घरमा समेत निर्माणकार्य राेक्न दाश्राे पटक सूचना टाँस गरिएकाे वडाध्यक्ष धिमालले बताएका छन्।

याे मात्र हैन वडाकै लाकिला जाने सडक हुँदै बिच्छ्याइएकाे ढलनिकास पाइपमा मन्दिर नजिककाे बस्तिकाले सेप्टि टंङ्किकाे निकास समेत मिसाईदिँदा लाकिलाका जनता हैरानिमा छन्।बजेट अभाबका कारण अलपत्र साे ढल निकास पाईपकाे काम पूरा हुन नसकेकाे अध्यक्ष धिमालकाे स्पाेष्टाेक्ति छ।

उता काेल्पाकाेट बस्तिमा सडक दायाँबायाँ फुटपाथका लागि बनाएकाे पनि घाँस र छार जंगलले ढाकेकाे छ।बिजुलिका खम्वाहरु बारिकाे बिचबाट लगिएकाे छ साे तारका कारण कति नागरिकले आफुले चाहेरपनि घर बनाउन सकिरहेकाे छैन जसकाे समाधान किन गरिएन भन्ने हाम्राे प्रस्नमा अध्यक्ष धिमाल भन्नुहुन्छ स्थानिय नागरिकले नमानेका कारण अड्किएकाे हाे।

यस्तै उक्त वडा अन्तर्गत झण्टै आधा दर्जन बढि सरकारी खाेखरिहरु भए पनि एक दसक भित्रमा सबै जसाे गायब भयकाे दुखेसाे पाेख्छन् स्थानिय दसराम सुवाल।

पाेखरी खै भन्ने प्रस्नमा अध्यक्ष धिमाल भन्छन् : केही पाेखरिहरु त बाटाेकाे मापदण्डमा परेर देख्नमा थाेरै थियाे जसमा हामिले पानीका लागि बाेरिङ गर्याैँ भने केही ठाउकाे पाेखरिहरु भने स्थानिय जनताले नै आफ्नाे सम्रचना निर्माण गर्दा मिचेकाे छ जुन पाेखरिहरुकाे मापदण्ड जम्मा गर्नका लागि नापि बिभागबाट अमिन मगाएरै छुट्याउछाैँ।

मन्दिरलाई हेपेर मापदण्ड मिच्दै ठडियाे झाैखेलमा बिल्डिङ

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved