Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समाजले दिएकाे उप नाम ‘बेस्या’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 21, 2023
120 shares

पूर्वी नेपालकाे दुर्गम मानिने जिल्लाहरु मध्यकाे एक जिल्ला, यही जिल्लामा २०४० सालमा जन्मिएकी रजनी, सानै उमेरमा बुबाकाे मृत्युलाई ८ बर्षकाे उमेर देखि भाेगेकी रजनी दुई बर्ष पछि देखिनै आमाले अर्काे बिबाह गरेकाे कारण नयाँ बाबुकाे यातना सहन बाध्य थिईन।

नजिककाे प्राबि स्कुलसम्म मात्र पढेकी रजनी साैते बाबुकाे यातना सहन नसकेर छिमेकीकाे साथमा राजधानी पसिन् । पढाईलाई प्रा.बि. स्तरमै बिट मारेकी रजनी बाह्र बर्षकाे सानाे उमेरमै हाेटलमा भाँडा माँझेर आफ्नाे शरीर पाल्न थालिन ।

समय बित्दै गयाे, गाउँ र जन्म दिने आमा छाेडेकाे लामाे समयसम्म शहरमा रमाएकी रजनीलाई त्यही हाेटमा पनि सहज भने थिएन । एउटी टुहुरी केटी त्याे माथि पनि पढाइ लेखाइ कम भएकी उनी हाेटल छाेेडेर कतै जान पाउँथिनन्।

शहर बसाइँ पनि ६ बर्ष बितेछ, असल भन्दा अर्काे असल जागिर खाेज्ने सिलसिलामा रजनी ठमेलकाे एक डान्सबारमा सेटल भइन, त्यहाँ रजनी हाेटलका ग्राहकहरुकाे मनाेरञ्जनका लागि नाँच्थिन् ।

तिनलाई गाउँबाट शहर लिएए आउने छिमेकी सँग हाेटलमा भेट भयाे र आमालाई आफ्नाे बारे सबै बेली बिस्तार बाेली पठाइन्। रजनीले हाेटलमा नाच्ने कामलाई  सबल र असल तवरले मर्यादित पेशाकाे रुपमा चलाएकी थिईन तर, गाउँ समाजमा भने बुझाई फरक रह्याे।

दश बर्ष पछि रजनी गाउँ फर्किन्, उनकाे बाेलीकाे हाउभाउ, पहिरन र आर्थिक अब्बलताकाे आरिसे छिमेक र समाजले रजनीलाई गलत साेचिरहे र भन्न थाले ” शहरकाे हाेटलमा धन्दा चलाउने आइमाईकाे न पहिरन ठिक न हाउभाउ, बेस्याबृत्ति गरेर कमाएकाे धनकाे धमास” ?

परिस्थितिले शहर पसेर आफ्नाे दुख गरेर बाँचेकी रजनी ती तिर झैँ बचनकाे पीडा खप्न नसकी पुन: शहर फिरिन तर, मनमा लागेकाे उपनामकाे चाेटले हर दिन र रात बिचलित रहिन्।

हाेटलले उनकाे मासिक तलब दियाे साथमा ती हाेटलमा आएका ग्राहकले उसकाे कार्य दक्षताकाे खुशिमा दिएकाे केही रकमसहित जाेरजाम गरेर घरमा पैसा पठाउँन नजिकैकाे IME मा पुगिन र भनिन् । याे पैसा पठाउनु छ: तर पैसा हेर्दै जवाफ आयाे बेश्याबृत्तिले कमाएकाे पैसा कति धेरै?

गाउँबाट तिताे मन बनाएर शहर काममा फर्केकाे महिना दिनमै फेरि उहीँ शब्दकाे बाँणले लागे पछि रजनीमा बाँच्ने इच्छा रहेन र रुँदै हाेटल फर्केकी उनले एउटा खाली कागजमा दुई शब्द लेख्दै आफ्नै सलकाे सहारामा झुन्डिएर आत्मा हत्या गरिन्, जहाँ लेखिएकाे थियाे (समाजले दिएकाे उप नाम “बेस्या”)

(याे काल्पनिक तर समाजमा घटिरहेकाे वास्तविक रजनिकाे कथा हाे। कसैकाे जीवन सँग मिलेमा माफि चाहन्छु)

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved