कृष्ण कुँवर, अबुधाबी
युएई को स्थानिय कानुन अनुसार दर्ता भएको युएईको राष्ट्रिय समन्वय समिति-नेपाल-एसोसिएसन (एन आर एनए) गैर आवशिय नेपाली संघ युएई को अध्यक्षमा बिकाश शाही निर्विरोध निर्वाचित् भएका छन् ।
तीस जुलाई मा सम्पन्न भएको नेपाल एसोसिएसन (एन आर एन ए) युएईको महाधिवेशनले शाहीको नेतृत्वमा पैंतिस् सदस्यिय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित अध्यक्ष बिकास शाहीले नेपाली राजदुतावासमा रहेको महिला सेल्टर हटाईएकोमा आगामी दिनहरुमा नेपाली राजदूतावास संग बिशेष समन्वय गरेर महिला आश्रयको पूर्नस्थापना गर्ने, श्रमिकको हक हितका निम्ति शसक्त रुपमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।
उपाध्यक्ष फडीन्द्र ढकाल ले नेपालिहरु बिदेश आउनु अगाडि सम्बन्धीत कामको तालिम लिने, अरबिक् भाषा सिक्ने,
ट्राफिक् नियमको बारेमा बुझ्ने,
युएई को नियम कानुन सम्बन्धी जानकारी लिने र अवार्नेस् गराएर मात्र बैदेसिक रोजगारीको श्रम अनुमती दिने बिषयमा नेपाल सरकार संग सहकार्य गर्ने, कार्यन्वयन् को लागि पहल गर्ने,श्रम गर्ने श्रमिकको हक-हितमा बोल्ने, युएईमा अलपत्र परेका नेपालीहरु, झ्याल्खानामा वा अन्य कानुनी समस्यामा परेका धेरै छन्, उनीहरुलाई सहयोग गर्ने नेपाली दुतावास् संग सहकार्य गरी हरेक समस्याहरूको समाधानको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे।
नेपाली दूतावास युएई का कार्यवाहक राजदूत बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा भएको महाधिवेशनमा बिशिष्ट अतिथीको रुपमा सामाजिक बिकाश प्रतिनिधि रशिद अलमेहेरी, एन आर एन ए आइ सी सी उपाध्यक्ष डी. बी. क्षेत्री र नरेन्द्र भाट, मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ र राजेन्द्र अर्याल, उपसंयोजक राजु के.सी. एन.आर.एन.ए.अभियान्ता राजु शैयद लगायत बिशिष्टहरूको उपस्थिति रहेको थीयो। अतिथी आई.सी.सी उपाध्यक्ष डी. बी. क्षेत्रीले आगामी दिनमा सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनमा सवैले ध्यान दिन आग्रह गरे।
आई.सी.सी सदस्यमा
दीपक खड्का,
खेमराज बस्नेत,
पुष्कर सापकोटा,
मणीप्रसाद भुर्तेल,
सुजन सापकोटा,रहेका छन् भनें-
नवनिर्वाचित् पदाधिकारीहरुमा~ अध्यक्ष -बिकाश शाही,
उपाध्यक्ष -फडिन्द्र ढकाल,
उपाध्यक्ष -शम्भु कुमार वाइबा,
उपाध्यक्ष -सोनम श्रेष्ठ,
उपाध्यक्ष -भीम मल्ल,
उपाध्यक्ष -विष्णुलाल श्रेष्ठ, उपाध्यक्ष -प्रकाश थापा,
उपाध्यक्ष -मनोज कुमार सैंजु,
महा-सचिवमा -भुवन कुमार वाग्ले सचिव-अरुण अधिकारी,
सचिव-कुमार श्रेष्ठ,
सचिव नवराज श्रेष्ठ,
सचिव जीवन सिंह ठकुरी,
सचिव बिनोद बस्नेत,
सचिव सुमन
कोषाध्यक्ष-गोविन्द पराजुली
सहकोषाध्यक्ष -नवराज ढुंगाना
महिला संयोजकमा -मञ्जु उचाई युवा संयोजक -अपिल भट्टराई,, एलिना फुँयाल,
केन्द्रीय सदस्य योगिता हाडा, केन्द्रीय सदस्य गीता बिष्ट,
केन्द्रीय सदस्य टेकराज पराजुली, केन्द्रीय सदस्य प्रेमबहादुर शाही,
केन्द्रीय सदस्य लोकबहादुर श्रेष्ठ,
केन्द्रीय सदस्य धर्मप्रसाद भट्टराई,
केन्द्रीय सदस्य नबिन दोङ लामा, केन्द्रीय सदस्य मानबहादुर सुनार, केन्द्रीय सदस्य कमल कार्की, केन्द्रीय सदस्य सुरेशकुमार चौधरी, केन्द्रीय सदस्य दोर्णराज ढकाल,
केन्द्रीय सदस्य बिनोदरत्न तुलाधर,
केन्द्रीय सदस्य कमल लामा रहेका छन्।
