Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुनसरी जिल्ला अदालत न्यायाधीश निर्मला योङ्यालाइ बर्खास्तको माग सहित खबरदारी आन्दोलन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 21, 2023
580

सुनसरी । शिल्पी/दलित विशेष समिति र जसपा नेपाल इटहरीले ठगी आरोपमा जेल जीवन गुजारी रहेका ईटहरी २० का मजदुर लालबहादुर बिक निर्दोष रहेको भन्दै न्यायको लागि शान्तिपूर्ण खबरदारी कार्यक्रम सम्पन्न गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा न. २० का मजदुर लालबहादुर बिक इटहरीकै वडा न.१९ स्थित तरहरामा रहेको सिंहदेवी ज्वलर्समा कार्यरत थिए ।,ज्वलर्सका प्रोपाइटर दिपक बिक ,उनका बुवा कृष्ण बहादुर बिक र सीता बिक सहित जेल जीवन बिताइरहेका छ्न,निर्दोष लालबहादुर बिकलाई ठगी गरेकोआरोपमा ३ करोड १४ लाख भन्दा धेरै बिगोमा बिगत ८ महिना देखि झुम्का कारागारमा राखिएका छ्न ।

सो मुद्दाका जाहेरी वाला अधिकांशले लालबहादुर बिकले आफुहरुलाइ ठगीनगरेको र ऊनी निर्दोष रहेको दाबी गर्दै आएकाछ्नभने करोडौं ठगि गरेर कार्वाही भोग्दै आएका
सिंहदेवी ज्वलर्सका प्रोपाइटर दिपक बिक , कृष्ण बहादुर बिक ,सीता बिकले समेत मजदुर लालबहादुरले गलत नगरेको भन्दै आएका छ्न।

निर्दोष लालबहादुरको न्यायको माग गर्दै शान्तिपूर्ण खबरदारी आन्दोलन सहित स्थानीय सरकार ईटहरी उप महानगरपालिकाका प्रमुख हेमकर्ण पाैडेललाइ भेटी ज्ञापन पत्र बुझाएको छ, साथै स्थानीय सरकार इटहरी उपमहानगरपालिका मार्फत प्रधानमन्त्री ,गृहमन्त्री, कानुन तथा न्याय मन्त्रालय , राष्ट्रिय दलित आयोग ,राष्ट्रिय मानवअधिकार आयोग उच्चअदालत विराटनगर समेतलाई ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझाए लगत्तै ठुलो संख्यामा लालबहादुरको न्यायको निम्ति नारा जुलुसका साथ इटहरी नगरपरिक्रमा पछी इटहरी चोकमा कोणसभा समेत भएको थियो कोण सभा कार्यक्रममा जनता समाजवादी पार्टीका राजनीति समिति सदस्य दल मर्दन कामीले सुनसरी जिल्ला अदालतले मजदुर बिक माथि अन्याय गरेको भन्दै निर्दोष लालबहादुर बिकलाई बिना सुझबुझ सुनसरी जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्यालाइ बर्खास्त गर्नुपर्ने बताउदै निर्दोष लालबहादुर बिकको न्यायका निमित्त सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छ्न ।

लालबहादुर बिकको न्यायको निम्ति स्वतन्त्र नागरिक बुद्धिजीवी युवा विद्यार्थीहरुले स्वतस्फूर्त देशको राजधानी काठमाडौं माइतीघर,विराटनगर लगायतका शहरहरुमा विरोध स्वरूप न्यायको माग गर्दै कार्यक्रमहरु हुदै छ्न त्यस्तै गरि साउन ५ मा इटहरीमा शिल्पी/दलित विशेष समिति प्रदेश १ र जसपा नेपाल ईटहरीले बृहत् शान्तिपूर्ण खबरदारी कार्यक्रम गरेको हो कार्यक्रममा जसपा केन्द्रिय सदस्य योसा गुरागाइ ,जसपा नगर अध्यक्ष डिल्ली सुब्बा , साहित्यकार भोलामान बर्देवाले लालबहादुर लाई तत्काल न्याय दिनुपर्ने बताए ।

कार्यक्रमको अध्यक्ष शिल्पी/दलित विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश बिकले गरेका थिएभने जसपा नेपाल इटहरीका सचीव शान्तिराम गौतमले कार्यक्रम संचालन गरेको थिए ।

उक्त कार्यक्रममा निर्दाेष लालबहादुर विकलाई न्याय दे , लालबहादुर विक निर्दाेष छन् ,न्याय दिलाउन नसक्ने न्यायालय मुर्दावाद,मजदुरमाथिकाे अत्याचार बन्द गर ,निर्दाेष लालबहादुरलाई फसाउने न्यायाधिश मुर्दावाद ,निर्दोष लालबहादुर लाई न्याय दिन नसक्ने न्यायाधीशलाई बर्खास्त गर जस्ता नाराहरु लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved