काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न एकजना लि नामका चिनियाँ नागरिक पक्राउ परेका छन्।
राजस्व अनुसन्धान विभागको टोलीले उनलाई आज मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।
तस्करी काण्ड छताछुल्ल भएपछि भाग्न लागेका उनी एयरपोर्ट टर्मिनल पुग्दा त्यहीँबाट पक्राउ परेका हुन्।
