Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धार्मिक बिषय लिएर द्वन्द शिर्जना नगर्न शिल्पी विशेष समितिकाे चेतावनि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 20, 2023
[webverse_shares]

धरान। धरानमा चर्च निर्माणकाे बिषयलाई लिएर उत्पन्न विवादकाे बिषयमा जनता समाजवादी पार्टी नेपाल शिल्पी विशेष समिति ,प्रदेश नम्मर एकले  पत्रकार सम्मेलन सहित विज्ञप्ति  जारिगरेकाे छ।

बुहु जाति,बहु धार्मिक देस साथै धर्म निरपेक्ष घाेषित राष्ट्रमा धार्मिक संस्था निर्माणकाे बिषयमा द्वन्द हुनु दुर्भाग्य हाे भने साेहि बिषयलाई लियर हिन्दु धर्म गरुरर भनिने श्रीनिवाश आचार्यल बाेलेकाे बिषयलाई विशेष निन्दा विज्ञप्तिमा गरिएकाे छ।

हेर्नाेस विज्ञप्तिकाे पुर्ण पाठ :

पत्रकार सम्मेलन सम्पन्न ।

सुनसरीकाे धरान १४, विजयपुरमा निर्माण सम्पन्न भईसकेकाे चर्च (हाेली ट्रिनिटी विलिभर्स ईष्टर्न चर्च) स्थानान्तरण गराउन र धरान उपमहानगरपालिका वडा नं १४ काे कुनैपनि स्थानमा चर्च बनाउन नपाउने भन्ने विषय उठान गरि झिकिएकाे विवादले हाम्राे यस शिल्पी /दलित विशेष समितिकाे गम्भीर ध्यानाकर्षण भएकाे छ ।

धरानको विजयपुर ऐतिहासिक लिम्बुवानको राजधानी भएको ठाउँ हो । अहिले पनि अवशेष छ । बुढासुब्बा माङहिम (मन्दिर) र त्यहाँ रहेकोे बाँस यसको जिउँदो प्रमाण हो । ऐतिहासिक रूपमा विजयपुर हिन्दूहरुको सनातनी स्थल हुँदै हाेईन । याे विजयपुरसंग लिम्बुवानको इतिहास, किराँत सभ्यता र सँस्कृति जाेडिएकाे छ । हिन्दुहरुले लिम्बुवान किँरात सभ्यता र धार्मिक संस्कार संस्कृति र उनीहरुको ऐतिहासिक स्थलहरु सत्ताको आडमा अतिक्रमण गरेका हुन् । र यो क्रम अझै रोकिएको छैन । प्रदेश १ को नाम कोशी राखिनु यसको ज्वलन्त उदाहरण हो ।

यहाँ प्रश्न जन्मिएको छ, लिम्बुवान भुमि विजयपुरमा लिम्बुवान किरातको प्रतीक बुढासुब्बा माङहिम (मन्दिर) काे आसपासमा हिन्दु धर्मका नाममा मन्दिर बनाउन मिल्ने अनि ईशाईहरुले चर्च बनाउन किन नमिल्ने ? हिन्दुले लिम्बुवानको ऐतिहासिक जमिन हडपेर मन्दिर बनाउन पाउँछ भने ईशाई, ईस्लाम, बुद्धिष्ट, ज‌ैन, बाेनहरुले बनाउन किन नपाउने ?

संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थालाई आत्मसात गरि संविधानकाे प्रस्तावनामै धर्मनिरपेक्षतालाई स्वीकार गरिसकिएकाे अवस्थामा एकले अर्काकाे धार्मिक आस्था र विश्वासमाथि धावा बाेल्ने अधिकार काेही कसैलाई पनि छैन । आफ्नो प्रभूत्व जमाउन र अरुलाई विस्थापित गर्न काेही कसैलाई पनि छुट छैन ।
एकल प्रभुत्व जमाउने बहानामा एकले अर्कोलाई निषेध गर्ने हो भने लिम्बुवान किरात सभ्यताको ऐतिहासिक भुमिलाई सत्ताको आडमा हडपेर बनाइएका सम्पुर्ण हिन्दु मठमन्दिर तत्काल हटाउन पर्ने देखिन्छ ।
केहिदिन बाट बिजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समिति द्वारा नेपालको संबिधान २०७२ को भाग ३ धारा २६ उपधारा १ ले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रता र मानव अधिकार समेत कुण्ठित हुनेगरि भए गरेका कृयाकलापकाे साथै साे समितिकाे अगुवाईमा विवादित रुपमा रहेका हिन्दु नेता अाचार्य श्रीनिवाशले समेत धार्मिक सद्भावमाथि खलल पुग्ने गरि र धरानका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ्ग) विरुद्ध अमर्यादित,अभद्र,अपशब्द प्रगाेग गरि संचारमाध्यम द्वारा दिएकाे अभिब्यक्तिकाे हामी घाेर भर्त्सना गर्दछाैँ ।

यस्ता खालका गतिविधि बन्द गर्न विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिलाई सचेत गराउँदै धार्मिक सद्भावलाई खलल पुग्न नदिन र शान्ति सुरक्षा कामय राख्न सम्बन्धित सबै पक्ष र निकायहरुमा शिल्पी/दलित विशेष प्रदेश समिति जाेडदार माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved