Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वडाध्यक्ष चौहानद्वारा नगरपालिको २०८०/८१ नीति तथा कार्यक्रम बजेट बहिष्कार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 13, 2023
667

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका ८ नम्बर वालुङका वडाध्यक्ष लिला कुमार चौहानले २०८०/८१ नीति तथा कार्यक्रम बजेट दोस्रो बैठकको सुन्य समयमा बोलेर बहिष्कार गरेका छन् । सोमबार होटल ईन्द्रेणीमा पत्रकार सम्मलेन गर्दै  नीति तथा कार्यक्रम बहिष्कार गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नवौ नगर सभा नीति कार्यक्रम पास भए नगरबासीको हितमा नरहेको जनतालाई हाति आयो हात्ती आयो फुस्स भएको भन्दै बहिष्कार गरेका छन् ।

एकलौटी  ढंगबाट प्रस्तुत भएको कार्यक्रम कुनै परिवर्तन सम्भावना नभएको र नीति कार्यक्रममा अलपत्र भएको, दिक्तेल बजारको ढलानलाई व्यवसायलाई दोष देखाउदै नगर बाट बजेटको व्यवस्था नगर्नु आफु उम्कन खोज्ने किसिमको समावेश भएको र पूर्व जनप्रतिनिधिलाई दोष देखाई प्रचार गर्ने उदेश्यले नीति तथा कार्यक्रम समावेश भएको भन्दै उनले निति तथा कार्यक्रम बहिष्कार गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान चलाएर जनतालाई राहत दिनुपर्ने ठाउँमा श्रमदानको नाममा रकम संकलन गर्ने तर सार्वजनिक नगर्ने पारदर्शिता नदेखाउने व्यक्तिको नाम समेत लेखी उनीहरुलाई गरेको सहयोग सार्वजनिक गर्न माग गरेका छन् ।

यस्तै नगरपालिका अन्तर्गत वडा नं ८ को कार्यलय सम्म सडक ढलान आयोजनामा गरिव जनताको पसिना मुल्य हिना मिना पारिएको छ । गैरकानुनी रुपमा एक वर्षसम्म भुक्तानी रोका गरि उप मेयरले कर्मचारीलाई ठाडो आदेशमा रकम कटौती गर्न लगाई प्राविधिकलाई जवजस्ती बिल बनाउन लगाई मजदुरहरु प्रति शोषण गरेको र वडाको हक अधिकार समेत हनन् हुने गरी बिचौलियालाई फाईद पुग्ने कानुन संसोधन गरि कानुन हित विपरीत गरिएको चौहानले प्रस्तुत गरेको प्रेस नोटमा उल्लेख छ ।

उपप्रमुखसँग महिला कार्यक्रम यस कार्यक्रमको बजेट कहाँ कसरी खर्च भईरहेको छ । अत्तो पत्तो नभएको पुर्व जनप्रतिनिधीको बिदाई सगै नगरपालिका सगँ पाँच करोड ३१ लाख रकम मौज्दा रकम कुन विधिबाट खर्च भयो ? त्यो रकम कार्यपालिका थाहा नभएको नगर सभामा जानकारी नगराई पारदर्शिताको नारा लगाई कार्यपालिका सदस्यलाई समेत झुकाई बैठकमा प्रस्ताव समेत नराखी आफु खुसी प्रमुख, उपप्रमुख मन लाग्दी प्रमाणिकरण गर्नु अघि नै एजेन्डा थप गर्ने निणर्य गर्ने अर्को बैठक अगाडी सुनुवाई गर्नु पर्ने हो । त्यसो हुन नसकेको पारदर्शिताको खिल्ली उडाएको चौहानले बताए ।

यस्तै वडा नम्बर ८ मा रहेका कर्मचारीहरु स्वाथ्य, कृषि र भेटनरी कोटा कटौती गरि अन्यायमा पारेको बताए । घाईते अपाङ्गलाई बितरण गरेको रकम सार्वजनिकरण नगरेको अवस्था छ । शिक्षा ऐन शंसोधन गरि आस्थाको आधारमा शिक्षक छर्नौट गर्ने समिति नगर बाट बनाउने गरि बिधान परिवर्तन खोजिएको र विद्यालय व्यवस्थापन समितिको र प्र।अ को अधिकार कटौती हुने गरी बिधान संशोधन गरिन खोजिएको भन्दै चौहानले आपति जनाएका छन् ।

कृषि कार्यक्रमले प्रत्यक्ष कृषकलाई नभई बिचौलिया माफर्त कार्यक्रतालाई बितरण गर्ने किसिमको कार्यक्रम व्यवस्था गरेको बताए ।

यस्तै बाँदर आतङले नगर बासीमा बसाई सराई गर्न बाध्य बनाएको यस किसिमको समस्यालई समाधान गर्न खालको बजेट व्यवस्थापन गर्नु नसक्नु दुःखद हो । चौहान ले भने बितरण मुखी प्रचार मुखी कागजी फण्डा मात्र भएको यस निति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताए ।

विभिन्न कार्यक्रमहरु ठाउँ वडा र योजना नाम समेत नतोकी आफ्नो सहजतामा बितरण गर्ने गरी करोडौँ बजेट तथा निती कार्यक्रमहरु समावेश गरिएको यस निति तथा कार्यक्रमले नगर बासीहरुको जिवन स्तर र नगरको बिकास हुने नखिएको भन्दै चौहानले निति तथा कार्यक्रम बहिष्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved