Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अपराधी हाे भने बालेनलाई देश निकाला गराैँ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 10, 2023
260.2KShares

भनिन्छ नि लटरम्म भएर जुन बाेटमा फल फलेकाे हुन्छ त्यही बाेटमा बढी झटाराे आउँछ । हाे, त्यही भएकाे हाे काठमाडौंका मेयर बालेन्द्र साहलाई !

बर्षाैँ बर्ष नगरलाई बिरुप बनाउँदै सडक पेटी (फुटपाथ ) ओगटेर ब्यापार गर्ने ब्यापारीहरुबाट नगरलाई राम्राे मात्र बनाएन बालेनले सरकारी जमिनमा घर टहरा हालेर कराेडाैँ भाडा उठाउने पार्टीका हुकुमबासीहरुकाेसमेत अबैध धन्दा चाैपट पारिए ।

राजनितिक आडमा गरिने कर्मचारी तन्त्रकाे बिरुद्धमा नगरकाे शिक्षामा सुधार गरी दिँदा सरकारी स्कुलमा आफू राजनिति गर्ने अनि शिक्षाकाे नाममा कमाउनकाे लागि नजिकै महँगाे शुल्क लिएर स्कुल खाेल्ने शिक्षाका माफियाहरुकाे पनि महानगरपालिकाका शिक्षा नियमावली ल्याएर बालेनले माफियाहरुलाई चाबुक दिए ।

सुकुम्बासी समस्या मेराे होइन, बालेनले कदापी भनेका थिएन । तीन पुस्ते छानवीन गरी महानगर भित्रकाे विभिन्न ठाउँमा बसेकाे अव्यवस्थित बस्तिहरुका भुमिहिन नागरिकलाई राज्यले भुमि दिलाउनु पर्‍यो भनेकाे थिए । तर, केन्द्र सरकारले राजनिति स्वार्थ साँधेर आफ्ना पार्टीगत हुकुमबासीहरुलाई बालेन बिरुद्ध परिचालन गरे, फलस्वरुप महानगर भित्र विभिन्न ठाउँकाे अव्यवस्थित बस्तिहरुमा डाेजरसमेत लगाउन बालेन बाध्य भए ।

शिक्षा सँगै विद्यार्थीमा सीप बिकासका लागि महानगर भित्र सञ्चालित स्कुलहरुमा सिलाई, पलम्विङ्ग, इलेक्ट्रोनिक लगायता दर्जनाै सीपमुलक तालिमसहितकाे कक्षा हरेक सुक्रबार सञ्चालनमा ल्याए ।

यस्ता कयौं उदाहरणीय काम बालेनले गरे जाे याे देशकाे केन्द्र सरकारले गर्न सकेका थिएन । राजनैतिक दलका नेताहरुबाट महानगरकाे निर्णयहरुमा हरपल हस्तक्षेपका कारण सिंह दरबारको फाेहाेरसमेत बालेनले नउठाउने निर्णय गर्न बालेनलाई बाध्य गरायो ।

के बालेनले नगरबासी नागरिककाे बिरुद्धमा चालेका पाईला र गरेकाे निर्णय थियाे त ? जाे राजनिति दल र दलगत युवाहरु बालेन माथि खनिनु ? के यस्ताे बिषयमा आवाज उठान गर्नु बालेनले अपराध नै गरेकाे हाे त ?

राष्ट्रियता र देशकाे संस्कार संकृतिकाे जगेर्ना गर्ने सिलसिलामा आदि पुरुष काण्डमा बालेन अदालतमा समेत तानिए । साँचिनै देश र जनताकाे हितमा बालेनले हरेक कदम उठाएकाे हाे भने बालेनकाे सामर्थनमा एक हाेऔँ । अन्यथा बालेनलाई देश निकाला गराेैँ ।

यिनले जनतालाई  दया गरे, गलतलाई गलत हाे भनेर नागरिकलाई सचेत गराए। लेख्नु धेरै थियाे जाे बालेनले अपराध गरे जनतालाई  जागरुक बनाउँदै भ्रष्ट र देस द्राेहिहरुकाे बिरुद्ध बाेल्न सिकाए।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved