Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

थाकेको छैन AP मशिह पार्टीकास्यंसेवक समुह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2021
573 shares

सोम नोर्बु शेर्पा- जेठ १९, काठ्माण्डाै : आमूल परिवर्तन मशिह पार्टी नेपाल को खाना तथा राहत बितरण को क्रममा हाम्रो टिमले रामेछापघर बताउने काभ्रेको बनेपा ९ स्थित एक घर बहालमा बस्ने अनुमानित बर्ष ४० को लक्ष्मी कार्की को घर मा खान को लागि कठिन अबस्था भन्ने खबर पयौ । संयोजक सोम नोर्बु शेर्पा , स्याम राई र पेम्बा शेर्पा खम्बाछे सहितको हाम्रो टिम उनको सम्स्याको समाधान मा एकत्रित बन्यौ ।

Open Photo

लक्ष्मी बिगत १२ बर्ष देखि ढाड को हड्डी भाचियर उपचारत बिरामी रहेछिन। श्रीमानले अर्को श्रीमती लिएर बसेपछी एक छोरा र एक छोरीको साथबसेको बाताउने लक्ष्मीले हालसम्मा उपचार माइती बाट गरि दियको र बाँच्नकोलागी फर्निचर मा काम गरेर गुजरा चलाइ रहेको बताइन । अहिले आयर फेरि उनको खुट्टा को नशा चुडे को कारण उनी बेड मा थलियर बसेका दृश्य देख्दा हामी लाई निकै दुख्ख लाग्यो ।

Open Photo

यो कोबिड १९ को कारण दैनिकी छाक टार्न गाह्रो भयको र बिरामी भयको कुरा हामिले थाहा पछी AP मसिह पार्टीको स्वम्सेवक समुहको तर्फबाट दाल, चामल, नुन, तेल साथै ३००० नगद सहयोग गरी उन्को दुख्खमा साथी बनेकाछौ । तेस्तै अन्य २ परिवारलाई समेत २०००/२००० र केही रासन सहित दुख्खमा सारथी हुनसक्याैँ।

Open Photo

“धनहुनेको मन हुदैन, मन हुनेको धन हुँदैन” – हाम्रो आमुल परिवर्तन मसिह पार्टीका देशबिदेशमा रह्नुहुने पार्टीका सदस्यहरु, पार्टीका शुभचिन्तक तथा यो कोभिड माहामारिको समयमापनी मुठ्ठी खोलेर भोकोपेट र निभेको चुलो बाल्नकोलागी हामीलाई धन,मन र तनले सहयोग गर्नोहुनेप्रती आभार प्रकट गर्दै धन्नेवात भन्दछौ ।

Open Photo

कुर्सी बचाउने र कार्यकर्ता धनी बनाउने कमिसन को खेल मा लागेर गैर जिम्मेवार पुर्ण ढंग बाट सम्बिधान को मर्म बिपरी काम गरेर नैतिकता गुम्दापनी पनि राजिनामा दिनु को साटाे फोहोरी खेल मा लिप्त हुन्दा सरकार को काम हेर्दा दुख लागेको बताउनु हुन्छ। संयोजक सोम नोर्बु शेर्पा। सिन्धुपाल्चोक जिल्ला को क्षेत्र नम्बर १ बाट २०७४ को प्रतिनिधि सभा सदस्य को प्रत्यक्ष उमेदवार समेत रहेका शेर्पा अब हाम्रो पार्टी ले मात्र यो देश मा सुख, सान्ती, समृदि दिन्छ भन्नू हुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved