Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एपि सहित तीन पार्टि एकता गर्दै : के मिल्लान त कार्कि, अधिकारी र गरी ??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 28, 2023
168 shares

काठमाडौं । अल्पसंख्यक धार्मिक ख्रीष्टियन समुदायका केही पास्टरहरुबाट नेतृत्व गरिने राजनितिक दलहरु पास्टर प्रेम कार्किले नेतृत्व गरेकाे नागरिक अधिकार पार्टि,बिदुर अधिकारिले नेतृत्व गरेकाे रिपव्लिकन पार्टि,गुण बहादुर बि क ले नेतृत्व गरेकाे जनमुखि पार्टि र भरत गिरिले नेतृत्व गरेकाे एपि मसिह पार्टि बिच पार्टि एकता हुने भएकाे छ। पुनस्च माथि उल्लेखित एपि मसिह पार्टि बाहेकका पार्टिहरुकाे नाम निर्वाचनआयाेगमा प्रस्ताव गरिएकाे हाे।

काठमाडौंमा आज भएकाे विशेष छलफलका क्रममा एपि मसिह पार्टिका तर्फबाट केन्द्रीय सदस्य साेम नाेर्वु शेर्पा,नागरिक अधिकारका तर्फबाट अध्यक्ष प्रेम कार्कि,रिपब्लिकबाट महासचिव बिदुर अधिकारी,जनमुखिका तर्फबाट गुणराज बि क सहितकाे टाेलिले याे धार्मिक समुदायका लागि संस्थागत आवाज उठानबाट सरकारले कुनै सुनुवाइ नगरेकाेले सरकारलाई दवाब दिँदै समुदायकाे हक,हित र अधिकारका लागि ख्रीष्टियन समुदायबाट राजनितिमा चासाे राख्दै विभिन्न दल र पार्टिमा आबद्ध रहेकासबै एकै ठाउमा रहेर अघि बढेकाे अवस्थामा केही सुनुवाइ हुन सक्ने भएकाेले साथै आपसि स्वार्थका लागि छरिएर भन्दा समुदायकै लागि एक भएर अघि बढ्ने मुख्य रहेकाेले विभिन्न पार्टिहरुकाे एकता थालिएकाे र अन्य पार्टि र दलहरुलाई पनि याे कार्यमा सहभागी हुन आह्वान नागरिक अधिकार पार्टिका अध्यक्ष कार्किले बताए।

यस्तै, एपि मसिह पार्टिका केन्द्रीय सदस्य शाेम नाेर्व शेर्पा भन्छन्,रहेक पार्टिकाे आ-आफ्नै निर्णय तथा दस्तावेज भए पनि अन्तिम लक्ष्य सिर्फ समुदायकै हितकाे भएकाे कारण पनि हामी एक ठाउमा रहेर आवाज उठान गर्नुनै हाम्राे लागि पर्मेस्वरकाे दर्शन भएकाे निश्कर्ष सहित पार्टि एकताकाे याे प्रकृया सम्म पुगेका हाैँ ।

पद,पावर र स्वार्थकै लागि मात्र राजनिति हाे भन्ने राजनितिक परिपाटि ठानेका अन्य दलहरु पनि सुधारिदै अघि बढ्ने कि सक्किने भन्ने परिस्थिति बाट अघि बढ्दै गरेकाे अवस्थामा याे समुदायमा पनि आपसमा माफि दिने र लिनेगर्दै अघि बढ्ने प्रणले पार्टि एकता गर्दै छाैँ। रिपव्लिक पार्टि महासचिव बिदुर अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved