Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भुजेल चलचित्र निमार्णमा समस्या छैन : अध्यक्ष कमल भुजेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2021
510 shares

उमेश भुजेल, जेठ १९, खोटाङ । भुजेल चलचित्र निमार्णमा कुनै पनि समस्या नभएको भुजेल चलचित्र कर्मी संघका केन्द्रीय अध्यक्ष कमल भुजेल बताएका छन् । भुजेल चलचित्र कर्मी संघले आयोजना गरेको एक भर्चुअल वैठकमा बोल्दै भुजेल चलचित्र निमार्णमा आफूहरुसंग चलचित्र निमार्णमा दक्ष जनसक्ति भएकै कारणले कुनै पनि कुराको अभाव नभएको बताएका हुन् ।

 

उनले भने ‘भुजेल चलचित्र “नि–प्हुगाल” (हामी भुजेल) चलचित्र निर्माणमा धेरै समस्या भएको र अव कुनै कुराको अभाव छैन्, हामीसंग कथाकार,गायक तथा संगितकार, निर्माता, निर्देशन, फिल्म मेकर लगयातका अन्य क्षेत्रमा पोख्त व्यक्तित्वहरु हुनु हुन्छ ।’ भजेल चलचित्र कर्मीमा कोभिड १९ को प्रभाव र अवको बाटोमा अन्तर विषेक भर्चुअल वैठकमा अध्यक्ष भुजेलले यस्तो बताएका हुन् । “नि–प्हुगाल” चलचित्र निमार्णमा कुनै कलाकारसंग परिचित नभएकै काणरले केहि समस्याको बावजुत पनि चलचित्र निमार्ण गरेको उनको भनाई छ । अवको केहि समय पश्चात भुजेल भाषाको स्थान विशेष चलचित्र निमार्ण गर्ने बताएका छन् ।

 

Open Photo

 

कम कलाकार र उकृष्ट चलचित्र बनाउनु पर्नेमा उनले जोड दिए । भर्चुअल बैठकमा,“शालि कस्को भेनाको” नेपाली फिल्मका निर्देशक भद्र भुजेल,नेपाल आइडल सिजन तिनका सेकेन्ड रणअप किरण कुमार भुजेल, भुजेलसमाज सेवा समितिका केन्द्रीय अध्यक्ष लोक बहादुर भुजेल, उपाध्यक्ष तथा १ नम्बर प्रदेशका इन्र्चाज राजकुमार भुजेल, बुद्ध घर्ती, सचिव तिर्सनजंङ्ग घर्ती, भुजेल महिला संघ केन्द्रीय महासचिव बसुन्धरा घर्ती, भुजेल विद्यार्थी मञ्च केन्द्रीय अध्यक्ष ज्ञानु भुजेल, गायिका पार्वती भुजेल लगायत विभिन्न जिल्ला र प्रदेको नेतेत्व गरिरहेका भुजेलहरुको उपस्थिती रहेको थियो ।

 

यस्तै कार्यक्रममा अखिल नेपाल भुजेल संगठन सिक्कीका प्रतिनीधि सन्त भुजेल, कलाकार अशोक भुजेल नाट्यकर्मी सरिता भुजेल, भुजेल फिल्म निमार्ता कमल बहादुर भुजेल (पोखरा) लगायत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो । भुजेल भाषाका पहिलो गायक किरण कुमार भुजेलले, भुजेल कलाकार र कला कर्मीहरुलाई साथ सहयोगको गरेकोमा भुजेल समाजका पदाधिकारीहरुको प्रसंसा गरे । समस्या भए ता पनि आफ्नो भाषा, संस्कार, सकृति र कलाकारिताको विषयमा आफू सधै लागु पर्ने बतायका छन् ।

 

भजुेल भाषका गितहरु विभिन्न जनजाती विशेष कार्यक्रममा बज्न थालेको र अझ धेरै भजुले भाषका गितहरु निकाल्नु पर्नेमा जोड दिए । यस्तै नाट्य कर्मी सरिता भुजेलले देश तथा विदेशमा छरियर रहेका भुजेल कलामर्मीहरु एक जुट हुनु पर्नेमा जोड दिइन । उनले भनिन कत्ति ठाउँका भुजेहरुलाई आफ्नो भाषा सस्कार छ भन्ने कुरा पनि थाहा छैन त्यसैले नेपालका सबै जिल्लामा भुजेल भाषा, संकार र सकृती पुर्याउनु पर्ने बताइन् ।

 

कार्यक्रममा बोल्दै गायिक पार्वती भुजेलले आफूलाई भुजेल भाषा न आए पनि भुजेल भाषाको गित गाउँदा आफूलाई गौरव महसुस भएको बताइन । उनले हरेक भुजेलहरुले आफ्नो भाषा जन्न र वोल्न अवश्यक रहेका बताएकी छन् । यस्तै भुजेद समाज सेवाका केन्द्रीय अध्यक्ष लोक ब. भुजेले भुजेल चित्रमा प्रदर्शणमा केही जटिलता हरे पनि सबै ठाउँमा प्रर्दशन गर्न नसकेको बताए

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved