काठमाडौं । बसुन्धारास्थित साउथ वेस्टर्न स्कुल अगाडी बम फेला परेको छ । सोमबार विहान ७ बजे बम फेला परेको हो ।
बम फेला परेपछि प्रहरीलाई खबर पुगेको थियो । घटनास्थलामा यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।
बम कसले राखेको भन्ने खुलेको छैन ।