काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक केन्द्रिय सदस्य, सांसद सोबिता गौतम ‘One Young World’ द्वारा जारी World top 15 Politician of The Year अवार्डको सूचिमा पर्न सफल भएकि छिन् ।
विश्वभरका १४ अन्य उच्च प्रोफाइल युवा मन्त्री, सांसद, मेयरहरू मनोनीत भएको लिस्टमा नेपालबाट युवा सांसद सोबिता गौतम पनि पर्न सफल भएको हाे ।
