सन्जय कालिकोटे – अहिले भखरै ललितपुर को महालक्ष्मीस्थान मा भायानक दुर्घटना भयको छ सातदोबाटो तर्फबाट आइरहेको बा १ ख ४१४२ नम्बर को गाडी ले बिपरित दिशा बाट आइरहेको पल्सर बाइक लाई ठक्कर दिदा बाइक चालक गम्भीर घाइते भएका छन निज को पाटन अस्पताल मा उपचार भैरहेको र अवस्था गम्भीर रहेको छ ।।
- September 29, 2026
