Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अन्धविस्वासमा प्रार्थनागर्दा गुलरियामा एक बालककाे मृत्यु , तिनजना पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 20, 2023
27 shares

अन्धबिस्वामा रहि परमेश्वरले निको पार्नुहुन्छ भन्देै प्रार्थना गर्दा गुलरिया नगरपालिका वडा नं. १० कालाबन्जरका ८ वर्षीया अजय यादवको शुक्रबार मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–४ तुलापुर स्थित संचालन गरेको सत्य बचन परमेश्वर ईश्वरीय मार्ग दर्शन नामक संस्थामा बिरामी बालकलाई ल्याई परमेश्वरले ठिक गर्नु हुन्छ भन्दै प्रार्थना गर्दैगर्दा बालकको मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

अचेत अवस्थामा रहेको बालकलाई औषधी उपचार गर्नको लागि अस्पताल समेत लान नदिएर प्रार्थना गरेपछि निको हुन्छ भनेर आश्वासन दिएको हुँदा बिरामीको मृत्यु भएको आफन्तको आरोप छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–४ तुलापुर बस्ने ३९ वर्षीय राजु शाही, ३८ वर्षीय गीता शाही र ३५ वर्षीय निशा नेपाली रहेकी छन् ।

बिरामी छोरालाई औषधी उपचार गराउन कहीँ कतै लैजानु पर्दैन भन्दै विश्वास दिलाई बचन तथा प्रार्थना गर्दा गर्दै छोराको मृत्यु भएपछि बुवाले प्रहरीमा जाहेरी दरखास्त दिएपछि प्रहरीले तत्काल तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई अदालत गुलरियाबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved