Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संघर्ष बिना जीवन बलियो र परिपक्व हुन सक्दैन : बिमल क्षेत्री

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 9, 2023
203

कुखुराको अण्डाबाट चल्ला निस्किएको दृष्‍य हेर्नुभएको छ ?
यो एउटा कष्टप्रद प्रक्रिया हो। त्यसबेला अण्डाबाट बाहिर निस्किन चल्लाले धेरै संघर्ष गर्नुपर्छ।

कतिलाई त्यस्ता दृश्यले भावुक बनाउँछ अनि अण्डा फुटाएर चल्लालाई सजिलै बाहिर निकालिदिन साहयता गर्ने मन उत्प्रेरित हुनसक्छ।

तर धेरैलाई यो सत्यता थाह नहुनसक्छ, यदि अण्डाबाट चल्ला निस्किने त्यस कष्ट र संघर्षमय प्रक्रियामा हामीले परिस्थिति सजिलो बनाइदिन हात लगाउँछौं भने चल्ला अण्डाबाट निस्किए पस्चात प्राय मर्छ नै अनि बाँच्यो भने पनि त्यो अति दुर्बल हुन्छ।

बलियो र स्वस्थ हुनको निम्ति अण्डाबाट निस्किने प्रक्रिया
चल्लाको निम्ति कष्टपूर्ण र संघर्षमय हुन प्रकृतिको नियम र परमेश्‍वरको सिधान्त हो। ठिक त्यसरी नै हाम्रो जीवन पनि कष्ट र संघर्ष बिना बलियो र परिपक्व हुन सक्दैन। हाम्रो जीवनमा आइपर्ने कष्ट र सामना गर्नुपर्ने चुनौतीहरूले हामीलाई आकार दिइरहेको हुन्छ। ति सबैकुरा हुनमा उहाँको भलो उदेश्य छ यसैकारण हामी कष्टमा छटपटाँउदै गर्दा उहाँ निष्ठुर र कठोर बन्नुभएको हुँदैन तर अनुशासित प्रेममा निर्माण गरिरहनु भएको हुन्‍छ।

यदि परिस्थितिलाई मैले सजिलो बनाइदिए भने यिनीहरु निर्माण हुन सक्दैन भन्नेकुरा उहाँ जान्नुहुन्छ।
यसकारण हामी हाम्रो कष्ट र संघर्षमा पनि सकरात्मक बनौ अनि उहाँमाथि भरोसा राखौं। किनभने उहाँ हामीसँग प्रकृतिको माध्यमबाट बोलिरहनु भएको छ, यो उहाँको सिधान्त र प्रकृतिको नियम हो भनेर..।

बचनको एउटा खण्डले यसो भन्नुहुन्छ, “तर गएर पशुलाई सोध्‍नुहोस्‌ र तिनीहरूले तपाईंलाई सिकाउनेछन्, अथवा आकाशका चराहरूलाई, अनि उनीहरूले तपाईंलाई बताउनेछन्,

अथवा पृथ्‍वीसित बोल्‍नुहोस्, र त्‍यसले तपाईंलाई सिकाउनेछ, वा समुद्रका माछालाई तपाईंलाई सिकाउन दिनुहोस्‌। परमेश्‍वरको आफ्‍नै हातले यी सबै गर्नुभएको हो भनी यी सबैमध्‍येबाट कसले जान्‍दैन र?
जीवितहरू सबैका प्राण, सबै मानिस-जातिका आत्‍मा परमेश्‍वरकै हातमा छ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved