काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार
