Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भैंसी तस्कर सग सशस्त्र प्रहरी निरिक्षकलेनै लाखाैँ रकम असुलेकाे आरोप

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 1, 2021
237 shares
रंजित चौरसिय पर्सा ।
पर्साको ग्रामिण भेगमा पर्ने भिखमपुर हुँदै अबैध तरिकाले भैसीको कारोबार तिब्र रूपले अगाडी बढेको पाइन्छ । स्थानीय सशस्त्र प्रहरी र स्थानीय नेपाल प्रहरीको सहयोगमा भैसीको तस्करी बढेको बिषयमा एक घटनाले उजागर पारेको हो । स्थानीय बोर्डर आउट पोस्ट भिखमपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक किस्मान तामाङले मासिक लाखौ रूपैया नजराना बुझे पश्चात् भैसी तस्करीको लाइन दिएको बिषयमा उनकै प्रहरी श्रोतले जनाएको छ ।
श्रोतले जनाए अनुसार पर्सा जिल्लाको अन्य नाका सबैठवाबाट समेत भैसीको तस्करी भइरहेपनी भिखमपुरबाट सबै भन्दा ठूलो तस्कर महादेव भनिनेले सातामा दुई पटक भैंसी बाराको जितपुरसम्म पुर्याउने गरेको बताए । यता जेष्ठ ९ गते बिहान ३ बजेको समयमा तस्करीको लाइन दिएको बिषयमा सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकालाई सुचना गएको थियो ।
सूचना आउनसाथ १३ नम्बर गणबाट खटिएको टोलिले अबैध तरिकाले नेपाल भित्रिएको ३२ वटा भैंसी पक्राउ गर्नसाथ कारवाहीमा पर्ने डरले ७ गोटा भैंसी सशस्त्र प्रहरी निरीक्षक तामाङले नियन्त्रणमा लिएको तस्कर श्रोतले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले जनाए अनुसार जम्मा ४७ गोटा भैंसी मध्ये ३२ गोटा गणको टोलिले नियन्त्रणमा लिएको थियो भने बोर्डर आउट पोस्ट भिखमपुरले ७ गोटा र सुवर्णपुरले ८ वटा नियन्त्रणमा लिएको जनाएको छ ।
भिखमपुर नाकाबाट सातामा २ पटक भैसी अबैध तरिकाले आयात हुन्छ तर स्थानीय बिओपीले गणको टोलि नियन्त्रणमा लिएकै दिन पक्राउ गर्ने र अर्को दिनमा नगर्नेले तस्करीको लाइन रहेको बिषयमा छर्लङ्ग भएको छ । मुलूक कोरोनाको चपेटामा परेको छ, जिल्ला प्रशासन कार्यालय पर्साले निशेधाज्ञा जारी राखेको छ तर सीमामा खटिएका प्रहरीहरू यस्तो समयमा पनि तस्करी गराउनु दुर्भाग्यको बिषय बनेको छ । केही रकमको लागि आफ्नो वर्दी र संगठनकै नाम बदनाम गर्दै तस्करी कार्यमा लाग्नु लाजस्पद रहेता पनि सम्बन्धित निकायको मौनताले प्रश्न चिन्ह खडा गरेको छ । तसर्थ : यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved