Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सर्वाङ्ग हस्पीटलले चर्को शुल्क लिएको भन्दै नकरात्मक अफवाह फैलाएकोमा अस्पतालका अध्यक्ष खनालको आपती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 1, 2021
[webverse_shares]

काठमाण्डौँ: विश्वभर महामारिको रुपमा पैलीरहेको कोरोना भाईरषले अहिले विश्वमा नै आतंक मच्चाइरहेको छ । यसै विच हस्पीटलहरुले आ–आफ्नैै ठाँउबाट स्रोतको र साधन सदुपयोग गरेर आफ्नो स्थरबाट यस भाईरस संग लडिरहेका छन् ।

दिनरात स्वास्थ्यकर्मिहरुले बिरामीको सेवा गर्दे आएका छन् । सच्चै भन्ने हो भने अहिलोको यस्तो महामारिको अबस्तामा कोरोनाका बिरामीका लागी स्वास्थ्यकर्मिहरु भग्वान जस्तै नै भएका छन । तर,उपचारको क्रममा कति अस्पतालहरु आलोचनामा पनि परेको पाइएको छ, आलोचनामा पर्ने अस्पताल मध्य सर्वाङ्ग पनी एक हो ।

सर्वाङ्ग हस्पीटलले चर्को शुल्क लिएको आरोप लागेको छ । सर्वाङ्ग अस्पतालले चर्को शुल्क लिएको भन्दै केहि केहि मिडियाहरुले र ब्यक्तिहरुले सामाजीक संजालमा गलत अफवाह फैलाएको भन्दै सर्वाङ्ग हस्पीटलका अध्यक्ष सुसिल खनाल आपती जनाउनु भएको छ ।

सर्वाङ्ग अस्पाताले कोभिडको दोस्रो लहर सुरुभए संगै अस्पतालले तोके जति नै रकम लिएर स्रोतको र साधन सदुपयोग गरेर आफ्नो स्थरबाट उपचार गदै आएको छौ तर,केहि ब्यक्तिहरुले सामाजीक संजालमा गलत अफवाह फैलाएको अध्यक्ष खनाल बताउनु भयो ।

उहाले अस्पतालले तोके जति नै रकम लिएको र चर्को शुल्क लिएको भन्ने एउटा भ्रम फैलाएको र यस्तो भ्रममा नपर्न र सत्य तथ्य बुझ्नलाई अनुरोध गर्नु भएको छ ।

सुरुवातमा कोभिडको उपचार गर्नै दक्ष जनशक्ती लगाएतको अभावका कारण निकै कठिन भएको पनी उहाले सुनाउनु भयो ।
हामीले धैरे बिरामीलाई निकोपारेर पठाएका छौ सबैको राम्रो प्रतिकूूया आएको छ ! उहाले भन्नुभयो ।
केहि मिडियाहरुको गलत अफवाह भन्दा पनि सत्य के हो त्यसमा ध्यान दिन पर्नै उहाले बताउनु भयो ।

उहा आफै पनी समाज सेवी रहेको र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभाग संगको सम्झौतामा २७० बेडको अत्याधुनिक स्थरको आइसलेसन सेन्टर ना.न.पा वडा नं १ रानी वन स्थित सहरि बिकासको भवनमा सञ्चालन गर्दै आएको र नि:शुल्का खान बस्न र उपचार लगाएतका कार्य गर्दे आएको उहाले बताउनु भयो ।उहाले सर्वाङ्ग हस्पीटलबाट आएको आर्थिक रकम त्यसमै लाग्ने पनि बताउनु भयो ।

निजि अस्पताल भएका कारण केहि मात्रमा बढि रकम भए पनि आइसलेसन सेन्टरमा खर्च हुने उहाले सुनाउनु भयो । आइसलेसन सेन्टर संक्रमितको सम्पुर्ण उपचार निशुल्का गर्र्दै आएको बताउनु भयो । केहि मानीसहरुले गलत नियतले अफवाह फैलाए भन्देै उहाले स्पष्ट र्पानुभयो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved